कर्ण बहादुर अधिकारी नुवाकोट / २०७९ साल मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको पुर्व सन्ध्यामा ७७ वटै जिल्लामा कसले टिकट पाउला भन्ने बिषयमा चिया पसल,मेला पात , चौतारीहरूमा बहसको बिषय बनी सकेको छ...बाँकी
धादिङ– सरकारबाट निर्वाचनको मिति घोषणा भएसँग देशभर निर्वाचनको माहोल तात्न थालेको छ। देशभरिबाट विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटिरहेका छन। कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालिसकेका छन्। यसैक्रममा दुईवटा संघीय निर्वाचन क्षेत्र...बाँकी
काठमाडौं – फ्रान्समा संचालित विश्व प्रशिद्ध युटिएमबी अल्ट्रा ट्रैल डुमोन्ट ब्लङ्क प्रतियोगिताको कुमेयर च्याम्पेक्स सामोनी (सिसिसी) बिधाको एक सय किलोमीटरको दौडमा महिलातर्फ नेपालकी सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छिन । गत शनिबार शुरु भएको...बाँकी
युवा राई/हङकङ – चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आज ग्याङ फाईट हुदा सोमवार विहान एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ। आज बिहान करिब ४ः०० बजे ३५ वर्षीय पाकिस्तानी नागरिकलाई याउ मा’तेइको जोर्डन रोडमा रहेको न्यू...बाँकी
बैंकक। १३ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन सम्पन्न भयो। सम्मेलन गत अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा आयोजना भएको थियो। सम्मेलनमा नेपाल सरकारका श्रम,...बाँकी
कुवेत– म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा २६ अगष्ट शुक्रवारको दिन तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष...बाँकी
पुष्कर खड्का – रामेछापमा अरिङ्गलले टोकेर एक बृद्धाको मृत्यु भएको छ।मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलिकोट कल्लेरी निवासी ७५ बर्षीया टेक बहादुर सिंजालि मगरको मृत्यु भएको हो। बारीमा घाँस काटन जाने क्रममा...बाँकी
कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी १ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर बिहान ६.३० बजे कुबेत आईपुगने जानकारी नेपाल कुवेत साँस्कृतिक मञ्चका प्रवक्ता गोविन्द...बाँकी
भदौ ११, २०७९ शनिबार काठमाडौं। विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ। यद्यपि, उपलब्धि भने खासै देखिँदैन। कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने...बाँकी
११ भाद्र २०७९, शनिबार काठमाडौँ। नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५...बाँकी