News Portal

मेयर हर्क साम्पाङले नगरको जमिन बेच्ने माफियालाई जेल हाल्ने दिए चेतावनी

हिमालीसंचार संवाददाता
४४३ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ)ले नगरका जमिन मिचेर बेच्ने दलाल माफियाहरुलाई जेल हालदिने चेतावनी दिएका छन्।

मेयर साम्पाङले सामाजिक संजाल फेसबुक पेजमा भनेका छन् “नगरको जमीन मिचेर सोझासाझालाई बेच्ने अनि आफ्नो नाम नभन्नु है भन्ने गरेको बुझियो ! अब त्यस्ता टहराहरु सबै भत्काइनेछ ! त्यस्ता दलाल माफियाहरुको कुरा नसुन्नु होला ! माफियालाई जेल हाल्दिने हो अब !”

मेयर साम्पाङले नगरको जमिन अतिक्रमण गरी बनाएका टहराहरु सबै भत्काउने र नगरको जमिन बेच्ने दलाल माफियालाई जेल हाल्ने चेतावनी दिएका हुन्। मेयर साम्पाङले त्यस्ता दलाल माफियाहरुको अनावश्यक कुरा नसुन्न सर्वसाधारण नगरबासी समक्ष अनुरोध समेत गरेका छन्। 

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...