News Portal

सुर्यदल गणले ट्याक्टर दुर्घटनामा परेका चालककाे उद्धार गर्याे

हिमालीसंचार संवाददाता
३२९ पटक

काठमाण्डौं। ललितपुरकाे गोदावारी नगरपालिका-६ बिर्खेधार-दलचौकि सडक खण्ड अन्तर्गत नागपोखरी ईलाकामा दलचोकीबाट टिका भैरव जादै गरेको ना.७त. ४०६० नम्वरको पानी बोक्ने ट्याक्टर ओरालोमा ब्रेक फेल हुदा अनियन्त्रित भएर करिव शनिबार दिउँसो दुर्घटना भएको छ।

सूर्य दल गणका सेनानी राजु थापाकाे कमान्डमा गएकाे टाेलीले ट्याक्टर चालक स्याङ्गजाका सेतीदर्दोवान गाउपालिका- ५ का बर्ष २४ का साजन नेपाली र सहचालक बर्दियाकाे मधुवन-२ का रजौरका करिब १८ बर्षको रविन थारुलाई घटना स्थलबाट च्यापिएको अवस्थामा उद्दार गरीएको हो।

उनीहरूलाई गण मेडिकलद्धारा प्राथमिक उपचार पश्चात सोही गणको ना.१झ. १०८८ नंम्बरको बोलेरोद्धारा घटना स्थलबाट नजिक रहेको गोदावरी-५ आनन्द बन अस्पतालमा थप उपचारको लागि लगिएकाे जमदार ज्ञान प्रसाद खत्रीको टाेलिले उपचारका लागि लगिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...