News Portal

एनआरएनएको कुवेतद्वारा प्रेस-विज्ञप्ति जारी

हिमालीसंचार संवाददाता
२४६ पटक

कुवेत– कुवेतमा श्रम गरिरहेका तमाम नेपाली श्रमिकहरुको अविभावक नेपाली दूतावास, क्रियाशील विभिन्न संघ संस्थाहरु,पत्रकार महासंघ एवं सञ्चार गृहहरु साथै कुवेतमा श्रम गरिरहनुहुने दाजुभाइ तथा दिदिबहिनिहरु ! आदरणीय कुवेतवासी नेपाली दाजुभाइ दिदिबहिनीहरु विगत लामो समय देखि कुवेतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली श्रमिकहरुको हकहितमा काम गर्दै आएको सबैमा सर्वविदितै छ ।

नेपालीला लागी नेपाली”भन्ने मूल नाराका साथ सिङ्गो नेपाल र नेपालीहरुको लागी गैरआवासीय नेपाली संघ समर्पित रहेको इतिहास साक्षी छ।

विगत केही दिनयता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नाममा केही अवान्छित गतिविधि संचालन हुनआएको सूचना प्राप्त भएकोले सो गतिविधि संग हाम्रो गौरवमय सँस्था NRNA-NCC KUWAIT को कुनै सरोकार/सम्बन्ध नहरेको साथै यस्ता अपवित्र भ्रामक सामग्रीहरु सम्प्रेषण गर्दै संस्थाको लोगो दुरुपयोग गर्ने, संस्थाको प्रतिष्ठा खेलवाड गर्ने पाइएकोले त्यस्ता भ्रामक तत्वहरुबाट सजग रहन अनुरोध गर्दछौं।

त्यस्ता तत्वहरुले गरेका कुनै पनि गतिविधिहरु NRNA संग सम्बन्धित नरहेकोले त्यस्ता गतिविधिहरुमा संलग्न भए त्यसको जिम्मेवारी स्वयं हुनुपर्ने समेत जानकारी गराउँदछौं।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...