News Portal

द भ्वाइस पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौं – पूर्वी नेपालको झापा जिल्लाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइस पोर्चुगिज संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन् । यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाएका हुन् ।

उप्रेतीको प्रस्तुतिले चारैजना कोचले कुर्सी घुमाएर उनलाई आगामी चरणको लागि छनोट गरे । केही वर्षदेखि पोर्चुगलमा बस्दै आएला विवश त्यहाँस्थित नेपाली समुदायमा पनि उत्तिकै चर्चित छन् । द भ्वाइस पोर्चुगिजमा छनौट भएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि चलाई रहेका छन् ।

यतिबेला द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला पनि उस्तै चर्चामा रहेकी छन् । भने द भ्वाइस अफ नेपालमा अहिले ब्याटल राउण्ड चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...