News Portal

कीर्तिपुरको मेयरमा कांग्रेस निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ। आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ।

पछिल्लो गणनाअनुसार, कांग्रेसका उमेदवार कृष्णमान डंगोल एक हजार ३१३ मतसहित अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले ९७८ मत पाएका छन्। नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन ७१६ मतसहित तेस्रो स्थानमा छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...