News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    कम्बोडिया पठाइदिने भन्दै २३ लाख ठगी गर्ने खोटाङका रामकृष्ण आचार्य पक्राउ

    काठमाडौं। वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सामाजिक...बाँकी

    कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या

    चिनवन। विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा. घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिनुहुन्छ। नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर...बाँकी

    धरान १० किलोमिटर रन, एघारौं नेवा च्यारेटी २०७९ आगामी फागुन १३ गते हुने (भिडियो सहित)

    धरान – धरान रन समुहले “शिक्षाको निम्ति च्यारेटी दौंड” भन्ने मुल नारा सहित धरान रन समुह धरानले आगामी फागुन १३ गते शनिबार धरान १० किलोमिटर रन, एघारौं नेवा च्यारेटी २०७९ दौंड प्रतियोगिता गर्ने भएको छ। ...बाँकी

    प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहाविरुद्ध विशेष...बाँकी

    माेरङकी क्यान्सर पिडित शाेभा पाैडेलको परिवारद्वारा सहयोगकाे अपिल

    रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिका-४ स्थित आमताेलामा बर्षौदेखि बसाेवास गर्दे आईरहेका कृष्ण प्रसाद पाैडेल अहिले आफ्नो श्रीमती बिरामी भएपछि निकै चिन्तिन बनिरहेका छन। बिगत केही महिनादेखि शाेभाकुमारी पाैडेल (चापागाईं)लाई क्यान्सर भएपछि कृष्णकाे घरमा बज्रपात...बाँकी

    निर्वाचनका बेला सित्तैमा पाएका गाडी विभिन्न कार्यालय र हाकिमलाई कोसेली

    काठमाडौं। निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ। तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ। निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका...बाँकी

    गृहमन्त्री खाँण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। आज (बिहीबार) दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो। भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट...बाँकी

    कुवेतमा निरेम सांगितिक उत्सव २०२३ हुँदै

    कुवेत सिटी। निरेम प्रोडक्सन कुवेतले निरेम सांगितिक उत्सव २०२३ आयोजना गर्ने बताएको छ। आउँदो फेब्रवरी १० तारिख शुक्रवारका दिन आयोजना हुने उत्सवलाई टीभीएस कोर्गोले मुख्य प्रायोजन गर्ने भएको छ। निरेम प्रोडक्सन कुवेत र डा.एस.एम.हैदर अली...बाँकी

    सामुहिक कुटपिटको घटनामा हाम्रो कुनै संलग्नता छैन – आमा समुह

    धरान – धरान वडा नं. १३ स्थित डेरा गरी बस्ने एकल महिला उषा राईमाथि सामुहिक रुपमा जथाभावी आक्रमण गरी गम्भीर घाइते भएकी राईको मृत्यु भएपछि आमा समुहले पत्रकार सम्मेलन गरी आफ्नो कुनै संलग्नता नभएको बताएका...बाँकी

    कसरी भयो बाजुरा र स्याङ्जामा मतगणनाको निर्णय ?

    काठमाडौं। बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो। केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ...बाँकी