News Portal

  • गृहपृष्ठ समाचार

    मोरङको रतुवा खोलाको पुल नबन्दा स्थानीयलाई सास्ति

    असार-७ शुक्रबार/मोरङ – मोरङ र झापा जिल्लका सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १५ बर्ष बितिसक्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन। नेपाल सरकारले सिमावर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा...बाँकी

    कान्छाराम कन्ट्रक्सनको कारण सडक निर्माण कार्यमा ढिलाई, स्थानीयलाई सास्ती

    असार-७, शुक्रबार/मोरङ – मोरङको रंगेलीदेखि गान्धि आश्रम हुदै पथरी जोडिने गान्धि सडक बिगत ५ बर्षदेखि सुस्त गतिमा सडक निर्माण कार्य हुदा बर्षौदेखि स्थानीयहरुले दुख भोग्न बाध्य रहेका छन। रंगेली नगरपालिकाको ७ नम्बर वडास्थित भोटुवावु चोकदेखि...बाँकी

    इजरायली हवाइ हमलामा हमासका कमाण्डर मारिए

    एजेन्सी। इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन शहरमा भएको हवाइ हमलामा हमासका कमाण्डर मारिएको दाबी गरेको छ। इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतंकवादी...बाँकी

    जीबी राईलाई मलेसियाबाट नेपाल ल्याउन पहल हुँदै

    काठमाण्डौ। दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन्। श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको...बाँकी

    ठकुरी समाज क्यानाडाको अध्यक्षमा चन्द, महासचिव धिरेन्द्र शाही

    काठमाण्डौ। नेपालका ठकुरी जातिहरूको बिदेशस्थित क्यानाडाको संस्था ठकुरी समाज क्यानाडाको प्रथम बार्षीक साधरण सभा १५ जुन २०२४ मा सम्पन्न भएको छ। बार्षीक साधरण सभा मार्फत् तदर्थ कार्यसमितिलाई विघटन गरी नयाँ कार्यसमिति दुई वर्षे कार्यकालको लागी...बाँकी

    मोरङको रंगेलीमा लागूऔषध खैरो हिरोईन सहित दुई युवा पक्राउ

    जेष्ठ-४, सोमबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीले पछिल्लो समयमा लागू औषध तथा ओसारपोसर गर्ने व्यक्तिहरुलाई धमाधम पक्राउ गर्ने थालेको  छ। प्रहरीले भारतबाट लागूऔंषध ओसार पोसार गर्ने व्यक्तिहरुको पहिचान गरेर सिमा क्षेत्रमा सादा पोषाकमा प्रहरीहरु खटाएर...बाँकी

    रंगेलीमा अतिविपन्न परिवारका लागि सिलाई कटिङ तालिम सम्पन्न

    असार-३, सोमबार/मोरङ – मोरङको रङ्गली नगरपालिकाले अति विपन्न परिवारका महिलाहरूका लागि सिलाई कटिङ तालिम सम्पन्न गरेको छ। गत बर्ष बेषिक कोर्ष र यस बर्ष एड्भान्स कोर्ष सम्बन्धी तालिम सम्पन्न गरेको हो। नगरपालिकाले गरिबी निवारणका लागि...बाँकी

    नेपाली जनसम्पर्क समिति कुवेतको  चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा

    कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन। नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति...बाँकी

    डीपी बिलिभर्स स्कुलमा प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि सेमिनार सम्पन्न

    असार-२, आइतबार/धरान – धरान ५ देउराली  स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि जनचेतना  सेमिनार सम्पन्न भएको छ । स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा-७ देखि...बाँकी

    भेरी नदिमा बेपत्ता भएका दुवैको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

    वीरेन्द्रनगर। सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ। असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरी नदिमा बेपत्ता भएका थिए। आईतबार...बाँकी