माघ १३, काठमाडौँ – इ-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना र नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो इ-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन्। पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा...बाँकी
इ-फुटबल इ-स्पोर्ट्स संघ नेपाल डोटा टू पब्जी मोबाइल भ्यालोरेन्ट मोबाइल लिजेण्ड्स माघ १३, कैलाली – धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। मृतक ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्। प्रहरीका अनुसार...बाँकी
कैलाली धनगढी उपमहानगरपालिका माघ १३, नयाँ दिल्ली – बलिउड अभिनेता सैफ अली खानमाथि जनवरी १६ को बिहान मुम्बईको बान्द्रास्थित निवासमा भएको चक्कु प्रहार प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। घटनास्थलबाट संकलित १९ औँठाछापमध्ये कुनै पनि पक्राउ परेका बंगलादेशी...बाँकी
बलिउड सैफ अली खान माघ १३, दाङ – तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबि बैंकको शाखामा चोरी प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंकका आफ्नै खातावाला रहेका तुलसीपुर–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई आज (आइतबार) बिहान २ बजेतिर चोरीको प्रयासकै...बाँकी
एनएमबि बैंक तुलसीपुर उपमहानगरपालिका दाङ
माघ १३, काठमाडौं – ठमेलस्थित एक गेस्ट हाउसमा आज (आइतबार) बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। काठमाडौं महानगरपालिका-२६ मा रहेको ड्रेन्किङ इन गेस्ट हाउसको २०२ नम्बर कोठामा रसुवा तातोपानी घर भएकी २१ वर्षीया...बाँकी
काठमाडौँ ठमेल
१३ माघ, काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस तेस्रो दिन पनि जारी छ। रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। अहिले लामिछानेको तर्फबाट...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सुप्रिम सहकारी ठगी प्रकरण १३ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ। कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने जानकारी दिएकी छन्। बैठकमा समसामयिक राजनीतिक...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
माघ १२, काठमाडौं – ग्यास विक्रेता महासंघ नेपालको ११ औं वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) स्वयम्भुको ठूलो भर्याङमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपाल सरकारका वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर...बाँकी
ग्यास विक्रेता महासंघ नेपाल ११ औं वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन
रंगेली – प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य साथ एक कार्यक्रम सम्पन्न भएको छ। रंगेली नगरपालिका २ स्थित मंगलबारे टोल विकास समितिको...बाँकी
माघ ११, काठमाडौँ — भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्याएर कर हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्वतका २८ वर्षीय सन्तोष पराजुली र गोरखाका २२ वर्षीय...बाँकी
केन्द्रीय अनुसन्धान ब्युरो भाटभटेनी