News Portal

  • गृहपृष्ठ अपराध, समाचार, समाज

    अछाममा दुई किशोरी मृत फेला: अनुसन्धानका लागि प्रहरी टोली खटियो

    माघ १५, अछाम – ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा दुई किशोरी मृत फेला परेपछि घटनाको गहिरो अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ। ढकारी–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा...बाँकी

    गैर-आवासीय नेपाली उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेद्वारा प्रदिबेदन प्रस्तुत

    गत सोमबार, २७ जनवरी २०२५, नेपाली समय अनुसार दिउँसो ५ बजे, गैर-आवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को १०औं महाधिवेशन र उच्चस्तरीय समितिका हालसम्मका गतिविधिहरूबारे जानकारी गराउनका लागि गैर-आवासीय नेपाली उच्चस्तरीय समितिको सचिवालयद्वारा...बाँकी

    चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा हलचल मच्चायो

    माघ १५, काठमाडौं – चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा ठूलो प्रभाव पारेको छ। कम लागतमा तयार गरिएको यो एआई च्याटबोटले वाल स्ट्रीटमा झटका दिएको छ, जसका कारण प्रमुखअमेरिकी कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको...बाँकी

    मण्डली भू.पू.विद्यार्थी क्लवले रक्तदान कार्यक्रम गर्ने 

    माघ १४, काठमाडौं – मण्डली भू.पू. विद्यार्थी क्लबको कार्यसमिति निर्णय अनुसार, २०८१ माघ १९ गते (शनिवार) नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा र टाइनी सीड्स प्री स्कूलको सहकार्यमा क्लबले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।...बाँकी

    ‘पूर्णबहादुरको सारंगी २’ र ‘रोल नं. १’ निर्माण घोषणा

    माघ १४, काठमाडौं— सुपरहिट फिल्म पूर्णबहादुरको सारंगी का निर्माता विनोद पौडेलले दुई नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। आइतबार आयोजित विशेष कार्यक्रममा पूर्णबहादुरको सारंगी २ र रोल नं. १ निर्माण हुने जानकारी दिइएको हो। कार्यक्रममा...बाँकी

    सुनचाँदीको मूल्यमा गिरावट

    माघ १४, काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर १...बाँकी

    रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश

    १४ माघ, काठमाडौं – जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय आज बैठक बस्दै

    १४ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक आयोजना गर्दैछ। बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा सुरु हुने कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छिन्। बैठकमा समसामयिक राजनीति र...बाँकी

    कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर

    माघ १३, विराटनगर – कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ। बिहीबार, माघ १० गते, न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो। राईविरुद्ध आफ्नै संस्था...बाँकी

    अछाममा दुई किशोरीको शव जंगलमा फेला, वीभत्स घटनाबारे अनुसन्धान जारी

    माघ १३, अछाम – ढकारी गाउँपालिका–८ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। शुक्रबार बिहान घरबाट बाख्रा चराउन निस्केका सरस्वती खड्का (१४) र ईश्वरी खड्का (१५) शनिबार साँझ ७ बजे...बाँकी