धरान – सुनसरीको धरान उपमहानगरपालिका धरानमा सत्ता गठबन्धनले वडाहरूको उम्मेदवारी कसले पाउने भन्ने टुंगो लगाएका छन्। धरानमा मेयरसहित नेपाली कांग्रेसले १३ वडा, नेकपा माओवादी केन्द्रले उपमेयर सहित ४ वटा वडा, जनता समाजवादी पार्टीले २ वडा...बाँकी
विराटनगर – सत्तारुढ गठबन्धनले भागबण्डाका लागि लिएको निर्णय नेपाली कांग्रेस विराटनगर महानगर समितिले नमान्ने भएको छ। गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने...बाँकी
धादिङ – निर्वाचन नजिकिँदै गर्दा धादिङ जिल्लामा गठबन्धनकाे बैठक घरीघरी बस्दा पनि निचोडमा पुग्न नसक्दा कार्यकर्ताहरु अन्योलमा परेका छन्।जिल्लामा सहमति हुन नसकेपछि पालिका स्तरमा बैठक बस्न गठबन्धन सम्बन्धि छलफल गर्न आ आफ्नो शीर्ष नेताबाट सर्कुलेसन...बाँकी
धादिङ – स्थानीय चुनाव नजिकै गर्दा अझैपनि धादिङ जिल्लामा गठबन्धन दलहरुले उम्मेदवार छनौट गर्न सकेको छैनन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य तथा धादिङ काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष चन्द्र थापा हिमाली संचार डटकमसँग कुरा गर्दै...बाँकी
धरान – सत्ता गठबन्धनले धरान उपहानगरपालिका लगायत देशभरको भागबण्डा मिलाएको छ। प्रदेश १ का धरान, इटहरीसहित ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको हो । गठबन्धनले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्। यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ। त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी...बाँकी
नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको निर्णयविरूद्ध जानेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरूद्धमा जाने जो कोहीलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र...बाँकी
काठमाडौं – सत्तारुढ गठबन्धनको आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन्...बाँकी
रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले पार्टी परित्याग गरेका छन् । काँग्रेसबाट मेयरमा निर्वाचित यादवले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र...बाँकी
कर्ण बहादुर अधिकारी – काठमाण्डौ नेपालको बर्तमान राजनिति माहौल र यी राजनिति दलहरूको गठबन्धको पेरीफेरीलाई अवलोकन गर्ने हो भने यी राजनिति दलका नाममा राजनिति गर्दै आएका दलालहरूको एउटै स्वार्थ रहेछ आफूले आफ्नो पद र प्रतिष्ठालाई...बाँकी