News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    सभामुखको हस्ताक्षरमा सरकार गठन संवैधानिक सर्वोच्चता विपरीत: शेखर कोइराला

    काठमाण्डौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभामुखको हस्ताक्षरमा सरकार गठन हुनु संवैधानिक सर्वोच्चता विपरीत भएको बताएका छन्। सभामुखको समेत समर्थनमा नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बने लगत्तै नेता...बाँकी

    उपप्रधानमन्त्री पाए सिके राउत आफैं सरकारमा जाने

    काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा सामेल हुने भएको छ। सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय लिएपछि एक दुई दिनमै सो पार्टीबाट मन्त्री बन्ने भएका छन्। सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको...बाँकी

    प्रदेश १ मा रंगेली अस्पताल चाैथाे स्थानमा 

    रबिन्द्र बराल -अस्पताल सेवा सुधार गर्न MSS-A तयारी उपकरण न्युनतम सेवा मापदण्ड लेख जोखा कार्यक्रम भएको छ। नगरकाे सभाहलमा भएको कार्यक्रममा रंगेली अस्पताल मा ६ महिनाकाे अबधिमा गरिएको सर्वेक्षणमा हरेक क्षेत्रमा राम्रो व्यवस्थापन गरेर ७०...बाँकी

    कुवेतमा राष्ट्रिय स्वतन्त्र पाटीको प्रवास नेपाली सम्पर्क विभागको प्रथम अधिवेशन सम्पन्न

    कुवेत – राष्ट्रिय स्वतन्त्र पाटी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति  कुवेतको प्रथम अधिवेशन  जुन-३०, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ। प्रवास नेपाली सम्पर्क विभाग, केन्द्रिय समिति कुवेत गत अप्रिल २८ २०२३ मा पुष्कर धामिको...बाँकी

    संसदमा तस्बिर नराखेकोमा उपसभामुख इन्दिरा रानाको असन्तुष्टि

    काठमाडौं। उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुखको राख्ने गरेपनि उपसभामुखको नराखिएको बताइन्। उनले आफू केही समयअघि...बाँकी

    कोशी प्रदेशमा ढल्यो हिक्मत कार्की नेतृत्वको सरकार

    रविन्द्र बराल/विराटनगर – कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ। सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो...बाँकी

    एमाले राजतन्त्र व्यवस्थाका पक्षमा छैन : केपी ओली

    काठमाण्डौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू राजतन्त्र वा पूँजीवादी व्यवस्थाका पक्षमा नभएको बताएका छन्। एमालेका पूर्व महासचिव मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा बिहीबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक...बाँकी

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

    रविन्द्र बराल/विराटनगर – कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। उनले आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएका छन् । तर उनको पक्षमा बहुमत नपुगे के हुने भन्ने अन्योल देखिएको...बाँकी

    रवि लामिछानेविरुद्ध युवराज सफलको रिट खारेज

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित...बाँकी

    हंसराज जस्तो सहि काम गर्नेलाई साथ दिदा मुद्दा लाग्छ भने मलाई प्रवाह छैन: मन्त्री राजभण्डारी

    मोरङ। कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आफु विरुद्ध मुद्दा परेको विषयमा मुख खोलेका छन्। उनले सो बारेमा थाहा नभएको बताउदै सहि सत्य बोल्दा कारबाही हुनु लज्जास्पद हुने बताए। उनले भने, मलाई थाहा छैन...बाँकी