News Portal

युरोपबाट दिल्ली ओर्लिदै परराष्ट्रमन्त्री राणा, एस जयशंकरलाई भेट्ने

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमण सकेर सिधा भारतको नयाँ दिल्ली जाने भएकी छन्। हाल युरोप भ्रमणमा रहेकी उनी त्यहाँबाट पुष ४ मा सिधै राजधानी नयाँ दिल्ली जाने बताइएको छ।

परराष्ट्रमन्त्री राणा एउटा शैक्षिक सेमिनारमा सहभागी हुन दिल्ली जान लागेको बताइएको छ। त्यहाँ उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने तय भइसकेको छ।

चीनसँगको परियोजना बीआरआई सम्झौतापछि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने प्रयास गरिएको छ।

यसअघि भारत भ्रमणमा गएकाबेला राणालाई प्रधानमन्त्री सरहको मान्यता दिइएको थियो। यो अनौपचारिक भेटमा विविध प्रकारका राजनीतिक घटनाक्रमबारे कुराकानी हुन सक्नेछन्।

राणाको भेटले केही अर्थपूर्ण र नयाँ विषय सतहमा आउन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...