News Portal

पार्टी संगठन विस्तारका लागि एमालेको विशेष बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुस १० गते बुधबारका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

हिमालीसंचार संवाददाता
२४४ पटक
CPN UML

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुस १० गते बुधबारका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजना हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, कार्यसूची, तथा केन्द्रीय संगठन विभागको विस्तार योजनाबारे छलफल गरिनेछ। बैठकले आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...