दुर्गा खनाल काठमाडौँ : भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका...बाँकी
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गर्नुभएको छ । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका...बाँकी
रघुनाथ बजगाई काठमाडौं : संविधानको धारा २८२ मा राज्यका हरेक क्षेत्रमा समावेशिता लागु हुने उल्लेख छ । तर, राजदुत नियुक्तिमा भने उक्त व्यवस्था अनुसार समावेशिता कायम नभएको भन्दै सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष विहीबार असन्तुष्टि पोखे...बाँकी
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । भुसालले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने...बाँकी
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारलाई बधाई दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सरकारले आफूसँग निहुँ खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी लागेको भन्दै व्यङ्ग्यात्मक रुपमा बधाई दिएका हुन् ।...बाँकी
तेह्रथुम : नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार गरेर देस लुट्ने हो भने राजनीति नगर्न सुझाव दिएका छन् । संयोजक भटटराईले नेतृत्वले राजनीतिलाई व्यवसायिक पेशाको रुपमा लिएर बिकृतीको विकास...बाँकी
सुर्खेत : सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै सडक आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चढ्ने सरकारी गाडीमा “माफिया सरकार मुर्दाबाद” लेखेर विरोध जनाएका छन् । बिहिवार वीरेन्द्रनगरमा नेविसंघ सुर्खेतका...बाँकी
विराटनगर : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र बिश्वकर्मा पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका बिक बिहीबार साँझ विराटनगरबाट पक्राउ परेका हुन्। अखिल...बाँकी
सुर्खेत : सरकारले दुई तिहाईको दम्भबाट अघि बढेको भन्दै बिगत केहि दिन यता सडकमा तात्तिएको आन्दोलन गर्दे आईरहेको नेपाल विद्यार्थी संघ सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा नाराबाजी गर्दे सरकार विरुद्ध मसाल जुलुस सहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र...बाँकी
काठमाडौँ– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्यकलाकार मनकृष्ण श्रेष्ठले भाषण गरे । जुन भाषणले कार्यक्रममको अन्त्यसम्म तरंग ल्याइदियो । कलाकार श्रेष्ठले जता हेर्दा पनि भ्रष्टाचारको पहाड देखिने गरेको बताएका...बाँकी