News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति

    दुईतिहाइ बहुमतको दुरुपयोग : योग्यता नै नपुगेकी ‘साली’लाई प्रधानमन्त्री ओलीले बनाए राजदूत

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार...बाँकी

    प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीलाई ‘नो इन्ट्री’, माधव नेपाल गुटलाई पनि सचिवालयमा ढोका बन्द

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका अन्य प्रधानमन्त्री र आफ्नै विगतको परम्परासमेत तोडेर प्रधानमन्त्रीको सचिवालयको आकार कटौती गर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई भने कडाइ...बाँकी

    मन्त्री पद खोसिएका सोडारी भन्छन् जसले मन्त्री बनाए उसैले फिर्ता बोलाए

    काठमाडौं– सुदूरपश्चिम प्रदेशका सामाजिक सुरक्षा मन्त्री दीर्घबहादुर सोडारीले पार्टी नेतृत्वले जिम्मेवारीबाट फिर्ता बोलाएकोमा गुनासो नरहेको बताएका छन् ।  उनले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने– ‘पार्टी नेतृत्वले जिम्मेवारी दिए । उहाँले नै जिम्मेवारीबाट फिर्ता बोलाए । यसमा...बाँकी

    बेल्जियममा जनसम्पर्क समितिले गर्‍यो कुश्मा नगरपालिकाका मेयर जोसीलाई स्वागत

    बेल्जियम : नेपाली काग्रेसका युवा नेता, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोसीलाई नेपाली जनसम्पर्क समिति बेल्जियमले स्वागत तथा सम्मान गरेको छ। छोटो समयको लागी युरोप भ्रमणमा रहनु भएका कुश्मा...बाँकी

    नेविसंघ अध्यक्ष ढकालको रिहाइको माग राख्दै प्रधानमन्त्रीको पुत्ला दहन

    चन्द्र आले  काठमाडौं : प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । मण्डनदेउपुर...बाँकी

    ‘साइकलमन्त्री’सँग गाडीको लस्कर

    काठमाडौं -संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारीसाधनका नाममा पुरानो साइकलमात्र । त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै...बाँकी

    गच्छदारलाई उपसभापति बनाएपछि देउवालाई गगनको चेतावनी

    काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गर्नु गरेका...बाँकी

    काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक– सभापति देउवा

    काठमाडौँ– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...बाँकी

    सभापतिले ‘म नै विधान हुँ’ भनेजस्तो गर्नु दुःखद : नेता प्रकाशमान

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवामाथि जे मन लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाएका छन् । लौह पुरुष गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतिमा आयोजित माल्यार्पण कार्यक्रममा गणेशमान पुत्र...बाँकी

    पूर्वराजा ज्ञानेन्द्र शाहले मिडियाकर्मीहरुलाई के भने ! राष्ट्रपति कार्यालयको विज्ञप्ति

    काठमाडौ : पूर्वराजाको भाइटीकाको फोटो/भिडियो खिच्न गएका मिडियाकर्मीहरुलाई भने ज्ञानेन्द्र शाहले ‘तपाईँहरु आइदिनुभएकोमा धन्यवाद’ भने। पत्रकारहरुलाई व्यक्तिगत रुपमै ‘तपाईँ त नयाँ हुनुहुन्छ कि के हो?’ भनेरसमेत सोधे, परिचय गरे। कस्तो उल्टो जमाना आएको। त्यतिबेलाका नेताहरु...बाँकी