काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाएको फोटो खिच्न पत्रकारलाई निषेध गरियो । फोटो खिच्न शीतल निवास पुगेका पत्रकार गेटबाटै फर्काइएका थिए । दसैँमा घुँडा टेकाएर राष्ट्रपतिले टीका लगाएको फोटो सार्वजनिक भएपछि निकै आलोचना भएको...बाँकी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई जना बहिनीहरुको हातबाट भाईटीका लगाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै उनले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाको हातबाट भाइटीका लगाएका हुन् । चिकित्सकहरूले...बाँकी
गोरखा – नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी गाउँको समाजसेवामा व्यस्त हुनुभएको छ। प्रदेश सभामा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडी यतिवेला गाउँगाउँमा पुगेर गाउँको विकास निर्माणमा जुट्नुभएको हो। यसैबीच सांसद दवाडीले महिला...बाँकी
रघुनाथ बजगाँई काठमाडौं : बुधबार राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा (राष्ट्रवादीका) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच करिब डेढ घण्टा वार्ता भयो । गत मंगलबार मात्रै राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेरसँग पनि कमल थापाले एकता...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढी...बाँकी
विजय थापा अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली...बाँकी
कात्तिक २०, काठमाडौं : मंगलबार बसेको कार्यसमिति बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको...बाँकी
कार्तिक १९, कोहलपुर : जाजरकोट देखी बसाईसराई गरी बाँके जिल्लामा बस्दै आए “राष्ट्रीयता लोकतन्त्र समाजवाद” काँग्रेसी आस्थावान जाजरकोटीहरूले नेपाली काँग्रेस जाजरकोटी जनसम्पर्क समितीले गरेको “शुभ दिपावली र छठ” को पवन अवसरमा सोमबार बाँकेको कोहलपुरमा चियापान...बाँकी
काठमाडौं– आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । तुलाधरको काठमाडौको शोभाभगवतीमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी,...बाँकी
डोटी -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जनहितविपरीत गरिने कुनै पनि सरकारी निर्णयमा काङ्ग्रेसको सहमति नहुने बताएका छन् । नेपाल प्रेस युनियन डोटीले दिपायलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले मुलुकमा शान्ति सुरक्षाको...बाँकी