News Portal

सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल

हिमाली संचार संवाददाता
५३३ पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।

कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल देखिँदा पनि कुनै विकल्प अघि नसारी संसद्को प्रमुख प्रतिपक्ष दल सरकारकै सहयोगीको रुपमा अघि बढेको भन्दै आलोचना हुन थालेपछि देउवाले बैठक बोलाएका हुन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...