News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    कांग्रेस नेता कँडेलद्वारा आफू विरुद्ध आएका समाचारको खण्डन

    कार्तिक ७, २०७६ काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’ले आफूलाई भारतीय नागरिक भनेर लगाइएको आरोप र समाचारहरूको खण्डन गरेका छन्। ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी मुख्यालयमा बुधबार पत्रकार सम्मेलन...बाँकी

    आलाममाथि राजनीतिक प्रतिशोध, हराउन नसकेपछि हत्याको आरोप

    कार्तिक ६, २०७६ काठमाडौं : नरसंहार जस्तो गम्भीर अपराधको आरोप लागेका रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफताब आलम यतिबेला प्रहरी नियन्त्रणमा छन्। प्रहरीले अनुसन्धान जारी राखेको छ र ५ दिनको म्याद थप गरेर...बाँकी

    विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पाण्डे

    कार्तिक ६, २०७६ काठमाडौं : विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। असोज २८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन प्रदेश २ को राजधानी जनकपुरमा मंगलबार सम्पन्न भएको हो। गत असारमा रोल्पामा नीति सम्मेलन गरेको विवेकशील...बाँकी

    कांग्रेस नेताहरुद्वारा जनसम्पर्कका प्रतिनिधीहरुलाई चियापान

    कार्तिक ४, २०७६ काठमाडौं : नेपाली कांग्रेसको वैदेशिक संगठन जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले शनिवार चियापान गराएका छन्। एनआरएनएको सम्मेलनका क्रममा नेपाल आएका जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले चियापान गराएका हुन्। कांग्रेस महामन्त्री...बाँकी

    तरुण दलमा नयाँ महासचिव, अध्यक्षले गरे ओली-सिलवालको भण्डाफोर

    कार्तिक ४, २०७६ ललितपुर : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसको जागरण अभियानलाई औचित्यहीन भन्ने तरुण दलका महासचिवलाई कारबाही गरिसकिएको बताएका छन्। नेपाल तरुण दल ललितपुर क्षेत्र नं.१ ले शनिबार चापागाउँमा आयोजना गरेको...बाँकी

    एनआरएनएमा कम्युनिस्टहरुले खोजे कुल आचार्यको साथ

    कार्तिक ३, २०७६ काठमाडौं : गैर आवसिय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका कुमार पन्तले नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षमा पराजित कुल आचार्यलाई सल्लाहकारमा नियुक्त गरेका छन्।...बाँकी

    कांग्रेस सिम्ता गाउँपालिकाको दिपावली विशेष कार्यक्रम सम्पन्न, नेकपाका ४ कार्यकर्ताले गरे कांग्रेस प्रवेश

    कार्तिक २, २०७६ सुर्खेत : नेपाल शिक्षक संघ सिम्ता गाउँपालिका र नेपाल विद्यार्थी संघ सिम्ता गाउँपालिकाको आयोजनामा दिपावली, छटपर्व विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेतका उपसभापति...बाँकी

    राजपा र समाजवादी पार्टीबीच एकीकरण गर्ने तयारी

    कार्तिक १, २०७६ काठमाडौं : सत्ता साझेदार समाजवादी पार्टी (सपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) बीचको पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। एक महिनाभित्र एकता गर्ने तयारी भइहेको राजपा वार्ता समितिका संयोजक राजेन्द्र...बाँकी

    विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे

    असोज २९, २०७६ काठमाडौं : विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्। मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन्। करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने...बाँकी

    चितवन कांग्रेसले सर्वसम्मत सिफारिस गर्‍यो उपनिर्वाचनका लागि उम्मेदवार

    २७ असोज २०७६, चितवन : नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ। कांग्रेसका...बाँकी