काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका जेठान पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयमा बोलेका छन्। बुधबार नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री देउवाले हमाल कांग्रेसको कार्यकर्ता भएको र मन्त्री भएपनि बस्न नसक्ने...बाँकी
रविन्द्र बराल/मोरङ – नेकपा पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकाहरुमा अधिवेशन रोकिएको छ। एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो । मोरङको उर्लाबारी,...बाँकी
काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री...बाँकी
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले १४९ जनाको सल्लाहकार समिति बनाएको छ भने अनुशासन आयोगको अध्यक्षमा टंक राईलाई जिम्दार तोकेको छ। त्यस्तै, ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले हिमालीसंचार डटकमलाई...बाँकी
काठमाडौं। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए। नेपालको इतिहासमा पहिलोपटक...बाँकी
काठमाडौं। नेपालमा डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेको तर नपढेका नेताले देश चलाउँदा देशपछि परेको भन्ने आम टिप्पणी हुने गरेको छ। नेपालका मुख्य राजनीतिक दलका मुख्य नेताहरुको औपचारिक शिक्षा चाहीँ कति छ त...बाँकी
काठमाडौँ। चिनियाँ राजदूत होउ यान्छीले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकतामा जोड दिइन्। उनले नामै तोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्ने बताएपछि राजनीतिवृत्तमा तरंग आएको...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। माओवादी केन्द्रले दुई साताअघि गरेको निर्णय स्थायी कमिटी बैठकले प्रमुखमा नारायणकाजी श्रेष्ठलाई ल्याएको छ। गत भदौ ५ र ६ गते भएको स्थायी कमिटी...बाँकी
धादिङ– राजतंत्रका अवशेष, पंचेब्यपस्थाबाट प्रभावित ओली प्रवृत्ति बिरुद्दको विद्रोहबाट जन्मेका समाजबादी चिन्तन बोकेका पार्टी नेकपा (एकीकृत समाजबादी) धादिङ- काठमाडौं सम्पर्क मंचको शुभकामना आदनप्रदान तथा सपथ ग्रहण कार्यक्रम कमरेड डा. गंगालाल तुलाधारको प्रमुख आतिथ्यमा सम्पन्न। नेपाल...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं ६ स्थित रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयको प्रांगणमा “सङ्घीयता, सुशार समृद्धि र समाजवाद समुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” सहितके मुल नाराका साथ जनता समाजवादी पार्टी, नेपालले संगठन...बाँकी