News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल देखिँदा पनि...बाँकी

    जसपाको अध्यक्षमा किन अटाएनन् बाबुराम ?

    काठमाडौं – राजपा र संघीय समाजवादी दलले दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा औपचारिक रूपमा निवदन दर्ता गराएका छन्। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेर दल दर्ताका लागि निवेदन दिइएको छ। दुई अध्यक्ष...बाँकी

    जनता समाजवादी पार्टीमा तीन जना अध्यक्षमा विवाद !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ। जसमा तीन जना अध्यक्ष रहने छन्। महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ।...बाँकी

    अर्थमन्त्रीप्रति कटाक्ष – चकलेट बाँड्दै हुनुहुन्छ कि !

    काठमाडौं – सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीहरूलाई लकडाउनकै बीचमा कर तिर्न निर्देशन दिएकोमा विरोध गरेका छन्। सँगसँगै विद्युतीय गाडीमा बढेको कर, चकलेटको करलगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गरेका छन्। कांग्रेसका सांसद अमरेश कुमार सिंहले भने, ‘संयोगले...बाँकी

    जनता समाजवादीमा पद बाँडफाँडको गाँठो फुकेन, शुक्रबार ३ बजे पुन: बैठक बस्ने

    काठमाडौँ – राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालको एकतापछि बनेको एकीकृत पार्टी जनता समाजवादी पार्टीमा शीर्ष नेताको जिम्मेवारी बाँडफाँडमा सहमति जुटाउने प्रयास बिहीबार पनि असफल भएको छ। मुख्य नेतृत्वको जिम्मेवारी बाँडफाँडमा सहमति जुटाउन बुधबार...बाँकी

    सरकारलाई कांग्रेसको सुझाव: ताकेता फिर्ता लिएर समयावधी थप

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव दिएको छ। कांग्रेसले बुधबार आज एक विज्ञप्ति जारी गरेर सरकारलाई कर सम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव...बाँकी

    कोरोना न्यूनीकरणमा जुध्दै रतुवामाइका मेयर राई

    रतुवामाइ – ‘एउटाले फोन गरेर कोरोना लागेको मान्छेहरु भारतबाट आउदैछ्न रे भन्छ, अर्कोले फोन गरेर हामी गाउ आउन पाइनौ भन्छन। रातभरि फोन आएर झिपिक्क गर्न पाईंदैन’, रतुवामाइ नगरपालिका प्रमुख रबिन राइले आफ्नो दैनिकी सुनाउँदै भन्नुभयो।...बाँकी

    पार्टीको निर्णय विपरित कांग्रेसका ८ सांसदले दर्ता गरे संविधान संशोधन विधेयक !

    काठमाडौं – सरकार नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्याक’बाट पास गर्ने तयारीमा छ। तर संसद सचिवालयमा भने एकपछि अर्को गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। मंगलबार...बाँकी

    जेठ अन्तिमसम्म थपियो लकडाउन, हवाई उडान असार १६ सम्म बन्द

    काठमाडौं – सरकारले देशमा कोरोना संक्रमण तीब्र बनेपछि लकडाउनको अवधि पुनः थप गरेको छ। शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको हो। चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको...बाँकी

    छुट्टै संविधान संशोधन दर्ता गर्न राजपाका नेताहरु पुगे संसद सचिवालय

    काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्। गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन्।...बाँकी