मकाउ । जनसम्पर्क समिति मकाउले आफ्नो सातौ बार्षिक उत्सव मकाउमा स्थापना गठन गरेकै दिन एक कार्यक्रमको आयोजना गरेर हिजो आइतबार मेट्रोपोल होटेल मकाउमा आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ। आयोजित कार्यक्रमका कार्यवाहक सभापति चण्डी योङया...बाँकी
काठमाडौँ – कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको छ। प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा...बाँकी
काठमाडौ – विवेकशील नेपालीले जारी युवाहरुको सरकारविरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ। पार्टीकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध आम नागरिकको आक्रोश तथा...बाँकी
काठमाडौँ – संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले खारेज गर्ने सम्भावना रहेको संसद सचिवालयका अधिकारीले बताएका छन् । सांसद गिरीले प्रतिनिधिसभा नियमावली, २०७५ को विधेयकमाथि संशोधनका शर्त विपरीत नेपालको...बाँकी
काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेका छन्। सांसद गिरीको घरमा राखेको कालोझण्डा प्रहरी हटाएको छ। कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको...बाँकी
काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टीले प्रस्ताव फिर्ता नलिएमा कारबाही...बाँकी
सिम्ता – पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र सिंह ठकुरीले मंगलबार उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष हर्षबिक्रम खड्कासहित कांग्रेस नेता बिरेन्द्र रावत, बिद्यार्थी नेता मोहन राना, कांग्रेस गाउँकार्यसमिति सिम्ताको महिला सचिब...बाँकी
सुर्खेत (सिम्ता) – जनताबाट प्रत्यक्ष निर्वाचित एक कम्युनिस्ट वडाध्यक्षले राहत बाडिरहेका ब्यक्तिहरुलाई दुर्ववहार गरेका छन। सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर ६ राकमका वडाध्यक्ष राजेन्द्र सिंह ठकुरीले दादागिरी शैलीमा राहत वितरण गर्न गएका उद्योग बाणिज्य संघ...बाँकी
सुर्खेत – बिहीबार कर्णाली प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आफूले चढ्दै आएको सरकारी गाडी प्रदेश सभालाई फिर्ता गरे। ‘गरिब प्रदेश’का रूपमा चिनिएको कर्णालीमा महंगा गाडी चढ्न संसदका पदाधिकारीको हैसियत नभएको तर्क गर्दै...बाँकी
काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ। सत्तारुढ दलभित्रै उनको चर्को आलोचना हुन थालेसँगै दबाब बढेको हो। बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइएको भन्दै खतिवडाको नेकपाभित्रबाट चर्को आलोचना...बाँकी