काठमाडौं – रविन्द्र मिश्रलाई एकल कार्यकारी अधिकार दिने विवेकशील साझा पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ। पार्टी एकताका क्रममा संयोजक मिलन पाण्डेलाई दिइएको संयोजकको जिम्मेवारी पनि आधिकारिक रुपमा अब खोसिएको छ।...बाँकी
विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। गत मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राजेन्द्र राईलाई नियुक्त गरेका हुन् । भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा...बाँकी
विराटनगर – प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको छ । लामो समयपछि पारिवारिक भेटघाटमा रहेका राईको पारिवारिक मामिलालाई सामाजिक सञ्जालमा छताछुल्ल पारेर बदनाम...बाँकी
काठमाडौं – नेकपा माओवादीसँगको गठबन्धनसंगै करिब दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेको नेकपा एमालेले अन्तत: संघ र प्रदेशका सबै सरकार गुमाएको छ। एमालेलाई सरकारबाट हटाउन त्यही पार्टीबाट विद्रोह गरेको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले मुख्य भूमिका...बाँकी
विराटनगर – प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ। आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ। मुख्यमन्त्रीमा आचार्यले नै...बाँकी
काठमाडौं। करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार...बाँकी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला अध्यक्षमा पुन: टिल्कु लामा चयन भएका छन । पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिबेशनले लामालाई पुन: दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। राप्रपाको काभ्रे जिल्ला उपाध्यक्षमा गणेशलाल...बाँकी
धादिङ – नेपाली राष्ट्रीय राजनीतिमा आ- आफनै गौरवपूर्ण इतिहास, संघर्ष र बलिदान बोकेका दुई ठुला कम्युनिस्ट दलहरुले संबिधान सभा पश्चात नेपाली जनताको आशा र भरोसाको केन्द्र एउट्टै ठुलो नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बनाउने...बाँकी
सन्जिब बगाले, काठमाडौं। २०७४ को निर्वाचनमा राजेन्द्र पाण्डेलाई प्रदेश सभाको उम्मेदवार बन्ने इच्छा थिएन। नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी संयोजक अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा पाण्डेलाई प्रदेश सभाको चुनाव लड्न सुझाएकी थिइन्। ‘सुरूमा मलाई तपाईं...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमालेका नगर कमिटी बिस्तार भएको छ । देशव्यापी रुपमा भईरहेको नेकपा एमालेको नगर अधिवेशनबाट कमिटी बिस्तार गरिएका छन् । मोरङ जिल्लाको रंगेलीमा रहेको दिनावावु धर्मशालमा भएको अधिवेशमा...बाँकी