२०७७ भदौ १०, बुधबार टपेन्द्र कार्की/काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि बनाइएको कार्यदलले प्रतिवेदन बुझाएसँगै त्यसको कार्यान्वयनलाई लिएर नयाँ विवाद सिर्जना भएको छ। विवाद समाधानका लागि कमिटीले नै...बाँकी
२०७७ भदौ ८, सोमबार काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गर्नुभएको छ। उहाँले पत्रकारसंग कुरा गर्दै १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार...बाँकी
२०७७ भदौ ६, शनिबार काठमाडौँ – नेपाली कांग्रेसका युुवा नेता गगनकुमार थापाले रौतहटमा गरिएको पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेका छन। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको...बाँकी
२०७७ भदौ १, सोमबार काठमाडौं – आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ। गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको...बाँकी
२०७७ साउन ३१, शनिबार गोरखा – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन्। गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक...बाँकी
२०७७ साउन १९, सोमबार काठमाडौँ – नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु गरेको छ। वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो।...बाँकी
२०७७ साउन १७, शनिबार काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहको भेलाले प्रधानमन्त्री केपी ओली र उनको समूह प्रतिगामी भएको निष्कर्ष निकालेको छ। थापा समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले ओली समूह प्रतिगामी भएको निष्कर्ष...बाँकी
२०७७ साउन १७, शनिबार सिन्धुपाल्चोक – सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्वलडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन्। युद्धका क्रममा बन्दुकको छर्रा...बाँकी
(फाइल तस्वीर) २०७७ साउन १६, शुक्रबार काठमाडौं – प्राचिनता र मौलिकता मास्ने गरी पशुपति क्षेत्र विकास कोषले गुरुयोजना अगाडि सारेको भन्दै स्थानीय विरोधमा उत्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार राजन भट्टराई पनि विरोधमा उत्रिएका छन्।...बाँकी
२०७७ साउन १२, मंगलबार काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराएका छन्। ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा देउवाले पूर्वमन्त्री समेत रहेका थापालाई...बाँकी