News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    लालीगुराँस परिवार कुवेतको अध्यक्षमा पुनः पौडेल, महासचिबमा बाबु मल्ल चयन

    कुवेत, २३ अगस्ट : कुवेतस्थित फर्वानियाको अडीटोरियम हलमा लालीगुँरास सांस्कृतिक परिवारको कार्यक्रम नवौं वार्षिक उत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनः अध्यक्षमा माधव पौडेल चयन भएका छन । कुवेतमा हप्तैपिच्छे हुने कार्यक्रम...बाँकी

    कम्युनिस्ट सरकारले न हाँस्न दियो न रुन : कांग्रेस सभापति देउवा

    नन्दराम जैसी सुर्खेत, ६ भदौ : नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने ठोकुवा गरेका छन्। दुई तिहाइको दम्भ देखाँउदै वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी बनेको भन्दै उनले नेपालमा अब कम्युनिस्ट...बाँकी

    भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री चितम्बरम पक्राउ

    एजेन्सी : भारतका पूर्वअर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो। ऊनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ। उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...बाँकी

    राममणीलाई भेट्न अस्पताल पुगिन् पूर्वसभामुख घर्ती

    बाँके, ४ भदौ : व्यवस्थापिका संसदको पूर्व सभामुखमा ओनसरी घर्तीले तत्कालिन नेकपा माओवादी केन्द्रका अग्रज नेता एंव पूर्व शिक्षक राममणी शर्माको उपचारमा कुनै पनि कसुर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि...बाँकी

    लालीगुराँस परिवार कुवेतको नवाैं वार्षिकोत्सवको तयारी पूरा

    कुवेत, २१ अगस्ट : लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवाैं वार्षिकोत्सव तथा चाैथाे अधिवेशनको तयारी पूरा भएको जनाएको छ। आउँदो शुक्रबार कुवेतको फर्वानियास्थित आइडियल अडिटेरियम हलमा उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए।...बाँकी

    प्रहरीले १० दिन समय माग गरेपनि अदालतले ५ दिन मात्रै दियो

    चितवन : अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो। आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् । साउन...बाँकी

    ओली सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कमजोर बनायो : विमलेन्द्र निधि

    बुटवल – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले  प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो आरोप लगाएका हुन् । नेता...बाँकी

    कम्युनिष्ट विना विकास र समृद्धि असम्भव : महेन्द्र बहादुर शाही

    कालिकोट, ३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज महेन्द्रवहादुर शाहीले समाजवादी व्यवस्था स्थापनाको वस्तुगत आवश्यकता पुरा गर्न २ ठुला कम्युनिष्ट पार्टी विच एकता भएको वताउनुभएको छ। सोमवार सदरमुकाम...बाँकी

    संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न

    सुर्खेत, ३ भदौ : वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम भएको छ। दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेको उक्त कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीको उपस्थिति रहेको थियो। २०३५...बाँकी

    मधेससँग ‘लभ’ परेको बताउँदै दाहालले मधेसवासीलाई आश्वासन बाँडे

    जनकपुर : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै तराई-मधेसमा आउने आश्वासन बाँडेका छन् । सोमबार धनुषाको बरमझियामा आयोजित सहिद रामवृक्ष यादवको स्मृति सभामा बोल्दै दाहालले तराई-मधेसको विकासमै पहाडको...बाँकी