भारतले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा २ सय ५७ रनले पराजित गरेको छ। यो जीतसँग भारतले दुई टेस्टको श्रृङ्खला २–० ले जितेको छ। जीतसँगै भारत विश्व टेस्ट च्याम्पियनशीपको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। दोस्रो इनिङमा...बाँकी
प्रशंशाको भोगी भनिने ठकुरीहरु अरुले फुर्क्याउदा फुर्किहाल्ने स्वभाबको कारणले बिगत देखि बर्तमान सम्म प्रयोगको शिकार भै रहे। संस्कृत भाषाका ज्ञाता, धर्म ग्रन्थ, पुराण, उपनिषद, बेद बेदांग जानेका, पढेका धर्माधिकारी गुरुहरु, कचहरीमा बिभिन्न पदमा आशिन मार्गनिर्देशन,...बाँकी
चितवन, १६ भदाै : भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ। महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट...बाँकी
रबिन्द्र बराल/मोरङ, १५ भदौ : नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीकाे कार्यसमितिले शनिबार विविध कार्यक्रम सम्पन्न गरेको छ । रंगेली ७ मा रहेको मेलिना हाेटलकाे सभाहलमा शनिबार एक...बाँकी
काठमाडौं,१५ भदौ : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन। पुर्व...बाँकी
कुवेत, १ सेप्टेम्बर : नेपाल कुवेत साँस्कृतिक मंन्च कुबेतले आयोजना गरेको १९ औं तीज बिशेष साँस्कृतिक कार्यक्रम कुवेतमा भब्यताका सम्पन्न भएको छ। गत शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सो कार्यक्रमको आयोजना गरिएको थियोे।...बाँकी
रबिन्द्र बराल भदौ १४ शनिबार : मोरङको रंगेली नगरपालिका वार्डन–७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन। ७० वर्षिया मायादेवी ३० वर्षिया छोरी गिता र ४० वर्षिय...बाँकी
युएई, ३१ अगस्ट : वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले हास्य टेलिशृङ्खला नियमित सार्वजनिक गर्ने भएका छन्। नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेलीशृङ्खला “बेसारेको मायाजाल”को पहिलो भाग अगस्ट...बाँकी
सुजिता बडाल काठमाडौं, १३ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम तोकेको छ। प्रतिनिधि पठाउनका लागि कांग्रेसले पार्टीको केन्द्रिय निर्वाचन समितिलाई जिम्मेवारी दिएकोमा समितिले अन्तरिम संरचना...बाँकी
काठमाडौं,१२ भदौ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेपाललाई कम्युनिस्टहरुको दुस्च्रकबाट मुक्त नबाएसम्म नेपाल समृद्धि मुलुक बन्न नसक्ने दाबी गरेका छन। आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले देशलाई अराजकता तिर...बाँकी