News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    अध्यक्षका प्रत्यासी कुल आचार्यको बिरूद्धमा लाग्ने काँग्रेसीलाई पार्टीले कार्बाही गर्ला त ?

    कर्ण अधिकारी/काठमाण्डौ : नेपाली काँग्रेसको बिदेश स्थित भातृ संस्था नेपाली जन सम्पर्क समितिहरूमा पनि गुटबन्दीको प्रभाब राम्रै परेको छ।बिशेषत: युरोपमा रहेका जनसम्पर्क समितिहरूको यस समयमा आफु आफुको जुधाईले नेकपाको भातृ संगठनहरूलाई फाईदा पुराई रहेको छ। गैर...बाँकी

    वेस्ट इन्डिज २५७ रनले पराजित

    भारतले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा २ सय ५७ रनले पराजित गरेको छ। यो जीतसँग भारतले दुई टेस्टको श्रृङ्खला २–० ले जितेको छ। जीतसँगै भारत विश्व टेस्ट च्याम्पियनशीपको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। दोस्रो इनिङमा...बाँकी

    गणतन्त्रपछिको अस्थिर राजनीति !

    प्रशंशाको भोगी भनिने ठकुरीहरु अरुले फुर्क्याउदा फुर्किहाल्ने स्वभाबको कारणले बिगत देखि बर्तमान सम्म प्रयोगको शिकार भै रहे। संस्कृत भाषाका ज्ञाता, धर्म ग्रन्थ, पुराण, उपनिषद, बेद बेदांग जानेका, पढेका धर्माधिकारी गुरुहरु, कचहरीमा बिभिन्न पदमा आशिन मार्गनिर्देशन,...बाँकी

    चितवनमा शुक्रबारदेखि डेङ्गु किट छैन !

    चितवन, १६ भदाै : भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ। महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट...बाँकी

    नेपाली कांग्रेस रंगेली नगरले मनायो १०५ औं विपि जयन्ती

    रबिन्द्र बराल/मोरङ, १५ भदौ : नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीकाे कार्यसमितिले शनिबार विविध कार्यक्रम सम्पन्न गरेको छ । रंगेली ७ मा रहेको मेलिना हाेटलकाे सभाहलमा शनिबार एक...बाँकी

    जनताका समस्या केलाउन दोस्रो जागरण अभियान : नेता शाह

    काठमाडौं,१५ भदौ : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन। पुर्व...बाँकी

    कुवेतमा गायिका पुर्णकला बिसीले यसरी छमछमी नचाईन

    कुवेत, १ सेप्टेम्बर : नेपाल कुवेत साँस्कृतिक मंन्च कुबेतले आयोजना गरेको १९ औं तीज बिशेष साँस्कृतिक कार्यक्रम कुवेतमा भब्यताका सम्पन्न भएको छ। गत शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सो कार्यक्रमको आयोजना गरिएको थियोे।...बाँकी

    तिजको हर्ष उल्लास जताततै भएपनि मायादेवीलाई तिजले छाेएन !

    रबिन्द्र बराल भदौ १४ शनिबार : मोरङको रंगेली नगरपालिका वार्डन–७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन। ७० वर्षिया मायादेवी ३० वर्षिया छोरी गिता र ४० वर्षिय...बाँकी

    युएईबाट हास्यटेलिशृङ्खला “बेसारेको मायाजाल” सार्वजनिक [भिडियो सहित]

    युएई, ३१ अगस्ट : वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले हास्य टेलिशृङ्खला नियमित सार्वजनिक गर्ने भएका छन्। नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेलीशृङ्खला “बेसारेको मायाजाल”को पहिलो भाग अगस्ट...बाँकी

    कांग्रेसले ७४ जिल्लामा तोक्यो प्रतिनिधि : रुकुम पश्चिम, दैलेख र डोल्पा जिल्लामा बाँकी !

    सुजिता बडाल काठमाडौं, १३ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम तोकेको छ। प्रतिनिधि पठाउनका लागि कांग्रेसले पार्टीको केन्द्रिय निर्वाचन समितिलाई जिम्मेवारी दिएकोमा समितिले अन्तरिम संरचना...बाँकी