News Portal

टर्कीलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

हिमाली संचार संवाददाता
६१९ पटक

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्डले सिरियाबाट अमेरिकी सेना फर्किएपछि कुर्द बलमाथि आक्रमण गरे टर्कीलाई आर्थिक रुपमा ध्वस्त पार्ने चेतावनी दिएका छन। यद्यपि टर्की भड्किने गरी केही कुर्द बलले गरोस् भन्ने नचाहेको बताएका छन् ।

उत्तरी सिरियामा कथित इलास्मिक स्टेटविरुद्ध लडाईमा अमेरिकी बलले कुर्द लडाकूसँग सहकार्य गरेको छ ।

टर्कीले भने कुर्द समूह पीकेके र वीईपीजी (पिपुल्स प्रोटेक्सन युनियन) लाई अतंकवादी संगठन मान्छ । अमेरिकाले कुर्द बललाई समर्थन गरेकामा टर्कीका राष्ट्रपतिले अक्रोस पोख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...