News Portal

  • उद्घाटन खेलमा वीरगञ्ज ११ विजयी

    हिमाली संचार संवाददाता
    ५३५ पटक

    वीरगञ्ज : दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा वीरगञ्ज ११ ले विजयी शुरुवात गरेको छ । नारायणी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा वीरगञ्जले भारत कलकत्ताको साउथर्न समितिलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । पटक पटक मौका पाएको भएपनि दुवै टिमका खेलाडीले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

    प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...