News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    सुरक्षा पोस्टमा फेरि भारतीय समूहको आक्रमण

    काठमाण्डौ। झापाको कचनकवल-१, घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएका छन् । शनिबार बेलुकी ८ बजेतिर आएका १ सय जना भन्दा बढीका समुहले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काएका हुन् । सशस्त्र...बाँकी

    जनताको पीडा बुझ्ने सरकारसँग हृदय नै छैन : देउवा

    काठमाडौं – प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड-१९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने...बाँकी

    कुवेत, युएई र मलेसियासहित अन्य देशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइदै

    काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा...बाँकी

    क्वारेन्टाइन बसेका एक युवकको मृत्यु

    बाँके – बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ। नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो। क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध...बाँकी

    हाम्रो मुटु एकै भए तिम्रो के नै जान्छ !

    अन्धकार सुनसानमा तिमी लाई नै खोज्छु बिहानिको उजेलिमा तिम्रो तस्बिर हेर्छु मीठो बिगत संझदानै नयन रसाउछन बर्तमानको कुरै छोडौ मुटु चिरा पर्छन बाध्यताले आज हामी कोसौ दुर भयौ संझनाका छाल हरुमा घरी-घरी रोयौ बिधाताले किन...बाँकी

    गजल – एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो !

    श्रम त्यागी मान्छे जब सिता देख्न थाल्यो एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो सम्बन्धको गहिराई नाप्ने धागो चुंडिएपछि दुखी भयो मान्छे जब फिता देख्न थाल्यो करोडौंको भिडमा पनि एक टुहुरोझैँ भा’छ माता बिर्सी मान्छे...बाँकी

    बेलायतबाट धरानमा रहेका सोदेलवासीलाई राहत सहयोग

    धरान । धरान उपमहानगरपालिका धरान वडा नं.-११ कल्याण चोक स्थित स्थायी निवासी देवानसिंह राईको परिवार, धरान-१८ न्यूरोड स्थायी निवासी डा. योगेश राईले रु.७४,३२२।-व्यक्तिगत रुपमा आफ्ना गाउले सुङदेलबासीको लागि सुङदेलबाट विभिन्न कामका सिलसिलामा धरान उपमहानगरपालिका भित्र...बाँकी

    कांग्रेसले बनायो विनोद चौधरीको संयोजकत्वमा कोरोनाले आर्थिक क्षेत्रमा परेको असरबारे अध्ययन समिति

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसका कारण लगानी, पूर्वाधार र रोजगारीको क्षेत्रमा परेको असरबारे अध्ययन गर्न उद्योगपति विनोद चौधरीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ। गत वैशाख १७ मा बसेको केन्द्रीय समितिको...बाँकी

    डाबर इन्टरनेशनलद्वारा युएईमा कार्यरत नेपालीहरुलाई राहत प्रदान

    युएई । विश्व प्रसिद्ध व्यावसायिक संस्था डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुका लागि आफ्ना उत्पादनहरु राहत स्वरुप सहयोग गरेको छ । कम्पनीले हर्बल सामग्रीहरु नेपाली समुदाय एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोण जंग श्रेष्ठले...बाँकी

    अज्ञात रोगले गोलभेँडा खेती नष्ट भएपछि किसान चिन्तित

    जाजरकोट – अज्ञात रोगले गोलभेँडा खेती नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन्। गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४, ११ का किसान चिन्तित भएका हुन्। आम्दानीको राम्रो...बाँकी