News Portal

  • गृहपृष्ठ मुख्य खबर, विचार

    भ्रष्टाचारको भुमरीमा फसेको नेपाली राजनीति

    नेपाली राजनैतिक इतिहास देखि वर्तमान सम्म आइपुग्दा, अपबाद पनि भेट्न मुस्किल छ, जुन सरकारले भ्रष्टाचार नगरेको होस। राजनीतिक पार्टीहरुको भिन्नता भ्रष्टाचारको मात्रामा मात्र फरक देखिएको छ। नेपालका जुन स्थापित भनिएका राजनीतिक दलहरु छन ती सबै वैकल्पिक...बाँकी

    नेपालका लागि पूर्वब्रिटिस राजदूत रिचर्ड मोरिस अझै सम्पर्क विहीन

    लन्डन – मे ६ देखि हराइरहेका नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको खोजी कार्य जारी रहेको ब्रिटिस प्रहरीले जनाएको छ। ब्रिटेनको ह्याम्पसायर प्रहरीले बेन्टली निवासी ५२ वर्षीय मोरिस गत बुधबार बिहान १०:३० बजे दौड्न घरबाट...बाँकी

    यूएईले भन्यो – नेपालीलाई काठमाडौं ल्याइदिन्छौ अनुमति देउ

    काठमाडौं – नेपाल सरकारले  अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै  सरकारलाई पत्र नै पठाएको छ। संसद राज्यको निर्देशक...बाँकी

    राजधानीमा खोटाङगे जनतालाई राहत वितरण गर्दै सांसद भट्टराई

    काठमाण्डौ। लकडाउनका कारण काठमाण्डौमा खाधन्न सामाग्रीका कारण अप्ठ्यारामा परेका खोटाङका सर्वसाधारण जनताका लागि प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले खाधन्न सामाग्री काठमाण्डौमा वितरण गरिरहेका छन् । सांसद भट्टराईले ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा...बाँकी

    साझा पार्टीले भन्यो – ईपीजी प्रतिवेदन नेपाललाई बुझाऊ

    काठमाडौं – साझा पार्टीले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझ्न अस्वीकार गरे नेपालका प्रधानमन्त्रीलाई बुझाउनुपर्ने बताएको छ। सोमबार विज्ञप्ति जारी गरी साझा पार्टीले यदि भारतले उक्त प्रतिवेदन बुझ्न अझै पनि ढिलाइ गर्ने...बाँकी

    कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण थपिएसँगै स‌ंक्रमितको संख्या १२० पुग्‍यो

    काठमाडौँ – नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या १२० पुगेको हो। सोमबार संक्रमण पुष्टि भएका सबै कपिलवस्तु...बाँकी

    जनसम्पर्क समितिलाई काँग्रेस महाधिवेशनमा मताधिकार : सुजता कोइराला

    काठमाडौं – नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले जनसम्पर्क समितिका प्रतिनिधिलाई काँग्रेस महाधिवेशनमा मतदान अधिकार दिन नहुने बताएकी छिन्। दूरबिननेपालसँगको भिडियो कुराकानीमा नेतृ कोइरालाले जनसम्पर्क समितिको विवादको जड महाधिवेशनमा मतदानकै विषय रहेकाले पर्यवेक्षकको रुपमा मात्र सहभागि...बाँकी

    चीनको ग्वान्जाओदेखि स्वास्थ्य सामग्री बोकेका ट्रक नेपाल हिड्यो

    काठमाडौ। नेपाली सेनाले खरिद गरेका थप ९ सय क्युविक मिटर स्वास्थ्य सामग्री बोकेका ट्रक चीनको गोन्जाओदेखि नेपालतर्फ प्रस्थान गरेका छन्। शुक्रबार ३ सय क्युबिक मिटर सामग्रीका कन्टेरनर बोकेका ट्रक ग्वान्जाओ देखि नेपालतर्फ बाटो लागेको र...बाँकी

    कुवेतमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, भोलिदेखि फुल लकडाउन कुवेत

    कुवेत – कुवेतमा २० दिनको लकडाउन थपिएको छ। कोरोना भाइरस संक्रमण रोक्नका लागि यहाँ देशव्यापी लकडाउन घोषणा गरिएको हो। आइतबारदेखि लकडाउनको यो अवधि सुरु हुनेछ। अरब टाईम्सका अनुसार कुवेतमा लगातार संक्रमितको संख्या बढिरहेकोले सरकारले लकडाउन थपिएको...बाँकी

    विदेशमा विचल्लीमा परेका नागरिकको उद्धार खोइ ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको बताएका छन्। शुक्रबारदेखि सुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति...बाँकी