News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, विशेष, समाचार

    मन्त्रिपरिषदले पारित गरेको यस्तो छ नेपालको नयाँ नक्सा

    काठमाडौं – सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेछ। परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्साको...बाँकी

    बाँकेमा थप ५३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो

    काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ। सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको हो। सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा...बाँकी

    चीनले दिने स्वास्थ्य सामग्री बुझ्न ताप्लेजुङका अधिकारीहरु हिँडे

    ताप्लेजुङ — चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न यहाँको टोली सोमबार टिप्ताला भञ्ज्याङतिर लागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा, जिल्ला समन्वय समितिका अधिकृत गणेश अधिकारीको टोली त्यसतर्फ हिँडेको हो ।...बाँकी

    विश्व साइकल यात्री पुष्कर शाहसंगको मेरो साइकल यात्रा – दिलीप जरायो

    कृष्ण सरको निमन्त्रणालाई नाई भन्न सकिन म ! २०७३ भाद्र १२ गते काठमाडौबाट पुष्कर शाह (दाई) पनि आउनु भएको रहेछ, इलाम जिल्लाले साईकल-यात्रा प्रतियोगिता कार्यक्रम आयोजना गरेको रहेछ। त्यसैले, मलाई पनि जाउ जाउ लाग्यो। म...बाँकी

    सरकारको नीतिले संघीयता धरापमा पर्र्यो : उपेन्द्र यादव

    काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै यादवले सरकारका नीतिले संघीयता धरापमा...बाँकी

    जेठ २० गतेसम्म लकडाउन गर्ने मन्‍त्रिपरिषद्को निर्णय

    काठमाडौं – सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको एक मन्‍त्रीले जानकारी दिए। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म...बाँकी

    नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको मृत्यु

    काठमाण्डौ। नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएको हो । अधिकारीका...बाँकी

    मकाउमा व्याटमिनटन र चेस प्रतियोगिता हुने

    मकाउ । मकाउमा ब्याडमिन्टन र चेस प्रतियोगिता हुने भएको छ। “नेपाली सहयोगी हातहरु” को हिजो शनिवार बसेको संस्थाको बैठकद्वारा मकाउमा रहेका नेपाली समुदायवीच मैत्रीपुर्ण खेल आयोजना गर्ने निर्णय भएको संस्थाका अध्यक्ष सुदर्शन थापामगरले जानकारी दिएका...बाँकी

    मातृभूमिको रक्षार्थ एनआरएनको ऐक्यबद्धता !

    काठमाडौँ – गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली (मातृभूमि) भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ। एनआरएनका अध्यक्ष कुमार...बाँकी

    प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको स्यालमारामा भारतीय एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

    भद्रपुर – झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण...बाँकी