कुवेत – कुवेतमा काठमाडौ जिल्ला किर्तिपुर पाँगाका ३९ बर्षिय विकास महर्जनको निधन भएको छ। महर्जन कुवेतमा कोरोनाबाट मृत्यु भएको हल्ला मात्रै भएको बताईएको छ। कुवेतको फर्वानिया अस्पतालमा निधन भएका महर्जन बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए।...बाँकी
रियाद – कोरोना भाइरस अहिले विश्वका विभिन्न देशमा तिब्र गतिमा फैलिइरहेको छ। साउदी अरबमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ। हालसम्म...बाँकी
मकाउ – गैरआवासीय नेपाली संघ मकाउले लकडाउनका कारण मकाउदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरुको व्यक्तिगत विवरण संकलन शुरु गरेको छ। नोवेल कोरोना भाइरसका कारण विश्व नजरबन्दमा रहेको अवस्थामा विभिन्न कारणले नेपाल फर्कन समस्यामा परेका नेपालीहरुको व्याक्तिगत...बाँकी
उनको मुटुको क्षेत्रफल नाप्दै जादा सबैभन्दा ठूलो हिस्सा उनको चाहनाको देखियो देखिन योग्य मनग्य भूभाग उनको श्रीमतीको पनि देखियो त्यहीँ कतै एक आनाजती घडेरी उनको आमाको रहेछ, जहाँ- त्यतै आमाकै घडेरीमा दागजस्तो आकारमा हराए झैँ...बाँकी
एजेन्सी – गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन्। मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसारको नक्सा सार्वजनिक गरेकी हुन्। २०३२ सालयता प्रयोग भइरहेको नेपालको...बाँकी
काठमाडौँ – बिहीबार बिहान काठमाडौं उपत्यकावासीलाई एकैछिन हल्लाएको छ। उपत्यकामा केन्द्रबिन्दू भएर भूकम्प गएपछि छोटो समयका लागि उपत्यकावासी झस्केका थिए। भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बिन्दू भएर भुकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८:१४...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ। बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४...बाँकी
काठमाडौँ — सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा...बाँकी
काठमाडौँ — सरकारले बुधबार दिउँसो सवा २ बजे नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा बुधबार दिउँसो...बाँकी