काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’ हटाइएको विषयमा आपत्ति जनाएको छ। बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले तथ्य प्रष्ट पार्दै समाचारप्रति आपत्ति जनाएको हो। प्रवक्ता विश्वप्रकाश शर्माले...बाँकी
मुगु – मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले प्रतिबन्धका बाबजुद यार्सा टिप्न गए ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने निर्णय गरेको हो। लकडाउन र कोरोना भाइरसको संक्रमण हुने भन्दै गाउँपालिकाले एक...बाँकी
काठमाडौं – पत्रकार अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। तेज तिर्थ ट्रष्टले पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए। एक लाख राशीको यो...बाँकी
अजित मिजार मारेउ, शिवशंकर दास मारेउ, संगीता परियार मारेउ, अस्मिता तोलांगी मारेउ र आज टिकाराम सुनार र नवराज विश्वकर्माहरु मारेउ। पीडितहरु झिनो स्वरमा मात्र बोलिरहेका छन्। उनीहरुको पीडा अनि आवाज कसैले पनि सुनेनन्, सुन्नेहरुले उडाए।...बाँकी
सब्बै प्राणीलाई मोक्ष गराउने नदी हुन पाउँ तारा मण्डल नियाल्दै उड्ने चरी हुन पाऊँ, आफ्नो कारण कसैले पीडा झेल्न नपरोस् अन्तर आत्मामा खुसी भर्ने खुसी हुन पाऊँ, साहित्यिक मनहरुको मन मस्तीष्क छुने सुन्दर सृजना सृजित...बाँकी
मैले यो शहरमा बसेको धेरै दशक त भएको छैन। मैले यो शहरमा गाउ धरको जस्तो मिलनसार समाज पनि पाएको छैन। रुना, चन्दु र तीन दोभान संग दाजेर हेर्ने ठाउको त कुरै भएन। विक्रम सम्बत् १९९०...बाँकी
काठमाडौ – भारतीय गोर्खा रेजिमेन्ट कम्पनी अन्तर्गत भारतीय सेनामा कार्यरत गोर्खाली सेना भित्र भारत सरकारले आन्तरिक छानबिन शुरु गरेको खबर छ। भारतले पछिल्लो समय नेपालको भूमि अतिक्रमण गरेर जारी गरेको उसको राजनैतिक नक्सालाई अस्वीकार गर्दै...बाँकी
लन्डन – बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो।...बाँकी
काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले महाकाली पूर्वको भूभाग नेपाली भूमि भएको बताएको छ र भूमि फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ। तर सरकारले ल्याएको संविधान संशोधन विधेयकबारे भने केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने बताएको...बाँकी
काठमाडौं – लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले नेपाली काँग्रेसलाई आफ्नो प्रतिवेदन बुझाएको छ। समितिले नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवा र अर्थतन्त्र केन्द्रित विशेष समितिका संयोजक डा. रामशरण महतसमक्ष प्रतिवेदन...बाँकी