News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    रुकुम-जाजरकोट घटनाको बिश्वकर्मा एकता समाज नेपाल कुवेतद्वारा बिरोध

    कुवेत – पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ। २१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा...बाँकी

    भारतबाट सलह नेपाल छिर्दै

    काठमाण्डौ ।  कोरोना भाइरसको संक्रमणसंग जुधिरहेका नेपाली समुदाय अब, नेपाली किसानहरुका लागि अर्को चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानलाई ठूलो चुनौती थप्न लागेको छ । यो फट्यांग्राले नेपालको समग्र...बाँकी

    रुकुम घटनामा अर्को शव पनि फेला, १८ जना पक्राउ

    काठमाण्डौ – पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ। हालसम्म यो घटनामा पाँच जनाको शव फेला...बाँकी

    पूर्वगृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मी फिर्ता गरे

    काठमाण्डौ । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिने सशस्त्र प्रहरी गाडीसहित विहिवार सुरक्षाकर्मी फिर्ता गरेका हुन् । शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए...बाँकी

    छुवाछुत कहिलेसम्म ?

    एउटा प्रश्नले मन सधै‌ अमिलो भइरहन्छ। आङ सिरिङ्ग हुन्छ। छुवाछुत कहिलेसम्म ? समय फेरियो, मान्छेहरु पनि नयाँ र आधुनिक भए, कानुन पनि आयो तर छुवाछुत हटेन। छुवाछुतमुक्त गर्ने भाषण मञ्चमा गर्छ मान्छे, फेरि आमा र...बाँकी

    गणतन्त्रबाट अब कोही पनि पछाडि फर्कन सक्दैन : प्रधानमन्त्री

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणालीमाथि प्रश्न उठाउनु अनुचित भएको बताएका छन्। गणतन्त्रात्मक शासन प्रणाली संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन समय लागेको भए पनि क्रमशः परिपक्वतातिर गइरहेको उनको भनाइ...बाँकी

    काँग्रेस सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना

    काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन्।...बाँकी

    प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ सय पुग्यो

    लहान – बिहिबार विहान प्रदेश २ को ६ जिल्लाका ७६ जनामा कोरोना भाइरस(कोभिड–१९) पुष्टि भएको छ। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरी जिल्लामा संक्रमित पुष्टि भएका हुन। बिहिबार बिहानको तथ्यांक अनुसार धनुषाका २९, महोत्तरीका...बाँकी

    संसद्‍को कार्यसूचीबाट यसरी हटाईयो संविधान संशोधन विधेयक

    काठमाडौं – संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीबाट बुधबार संविधन संशोधन प्रस्ताव हटेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि हुन लागेको संविधान संशोधन प्रस्ताव सम्भावित कार्यसूचीबाट...बाँकी

    श्रीपेच नभएका राजाहरु !

    सामन्तवाद नेपालमा पनि विभिन्न समयमा विभिन्न स्थानमा उत्पत्ति र विकास भएको हो । उद्द्भव, विकास, विकास उत्सर्ग तथा पतनपछि विभिन्न चरण पूरा भएपछि आधुनिक नेपालको स्थापनापछि नयाँ चरणको सामन्तवादको विकासक्रम रोकिन पुग्यो। विश्वका विभिन्न राज्यहरुमा...बाँकी