News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाज, स्वास्थ्य

    तेह्रथुममा दुई जनामा कोरोना संक्रमण

    तेह्रथुम – तेह्रथुममा दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। आठराई गाउँपालिकाका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ। कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा...बाँकी

    सरकारलाई कांग्रेसको सुझाव: ताकेता फिर्ता लिएर समयावधी थप

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव दिएको छ। कांग्रेसले बुधबार आज एक विज्ञप्ति जारी गरेर सरकारलाई कर सम्बन्धी ताकेता फिर्ता लिएर समयावधी थप गर्न सरकारलाई सुझाव...बाँकी

    कोरियामा कोरोना भाइरस प्रकोप फेरि बढ्यो, सार्वजनिक स्थानमा सभा सम्मेलनमा रोक

    सउल – दक्षिण कोरियामा कोरोना भाइरस प्रकोप फेरि बढेको छ। सार्वजनिक स्थानहरुमा सभा सम्मेलनमा गर्न, कुनै पनि कार्यक्रम गर्न सरकारले फेरी रोक लगाएको छ।  गत २३ तारिखदेखि कोरियाको चर्चित अनलाइन सपिंङ ‘कुपाङ’ बाट संक्रमण फैलिन थालेपछि...बाँकी

    पार्टीको निर्णय विपरित कांग्रेसका ८ सांसदले दर्ता गरे संविधान संशोधन विधेयक !

    काठमाडौं – सरकार नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्याक’बाट पास गर्ने तयारीमा छ। तर संसद सचिवालयमा भने एकपछि अर्को गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। मंगलबार...बाँकी

    नेपाली महाबाणिज्य दूतावास हङकङले जारी गर्यो जरुरी सूचना

    हङकङ  – हङकङ मकाउमा विभिन्न कारणले नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुलाई आफ्नो व्याक्तिगत विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सूचना नेपाली महाबाणिज्य दूतावास हङकङले आज जारी गरेको छ। नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्ने सम्बन्धी नेपाल...बाँकी

    युएईमा रहेका कोरोना प्रभावित नेपालीहरुलाई आईएमईको सहयोग

    रामप्रसाद ढुंगेल/युएई – नेपालको विस्वासिलो र लोकप्रिय रेमिट्यान्स कम्पनी आइएमइ नेपालले युएईमा समस्यामा परेका नेपालीहरुको लागि खाद्यान्न सहयोग गरेको छ। आइएमइ नेपालका युएई प्रमुख उत्तम बस्नेतका अनुसार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा केही सहयोग...बाँकी

    जनता कोरोना र भोकले मरेकाबेला राष्ट्रपति भण्डारीलाई करोडको गलैचा

    काठमाडौं – राष्ट्रपति कार्यालयमा १ करोडको गलैचा फेर्ने लागेको छ। लकडाउनका कारण खान नपाएर जनता मरेका छन्। कोरोना भाइरसका कारण ८ जनाले ज्यान गएको छ। यस्तो बेला राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक करोडको गलैचा फेर्न...बाँकी

    कर्णालीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ९८ पुग्यो

    सुर्खेत – कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ। कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार विहान गरिएको परीक्षणका क्रममा दैलेखका...बाँकी

    धरानमा जर्वजस्ती करणीको आरोपमा पूर्व गाविस सचिव पक्राउ, श्रीमती मृत अवस्थामा फेला

    धरान ।  धरान उपमहानगरपालिका वडा-२० साविक विष्णुपादुका गाविसका पूर्व सचिव साथै खानेपानी संस्थानमा समेत काम गरेका ६५ वर्षीय आफ्नै घरमा काम गर्ने युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख...बाँकी

    उडान गर्न तयार भयो त्रिभुवन विमानस्थल

    काठमाडौं – कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग। साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा...बाँकी