News Portal

किरात राई यायोक्खा मकाउको उधौली साकेला कार्यक्रमको तयारी पुरा

सन्जिब कोयी
७११ पटक

मकाउ ९, २०१९ डिसेम्बर :  किरात राई यायोक्खा मकाउ शाखाले यही १३ डिसेम्बर २०१९ शुक्रबार अपराह्न २ बजे बोडरगेट पोर्तास साकेला पार्कमा ५०७९ औ येलेदोङ तथा उधौली साकेला चाडको अबसरमा भूमीपुजा गर्नको लागि सम्पूर्ण आवश्यक तयारी पुरा गरेको किरात राई यायोक्खा मकाउले जनाएको छ।

किरातीहरुको महत्वपूर्ण चाड उभौली र उधौली साकेलाको लागि किरात राई यायोक्खाले नेपाल सरकारको भ्रमण बर्ष २०२० समेतलाई टेवा पुर्याउने हेतुले आफ्ना संस्थाको ब्यानरमा भ्रमण बर्षको लोगो समेत राखेर कार्यक्रम आयोजना गर्न लागेको साथै किराया मकाउले तयार गरेको साकेला गीत आफ्नो आधिकारिक फेसबुक पेजमा अपलोड गर्दै मकाउमा रहनु हुने नेपाली समुदायहरुलाई उक्त मिति, समय र स्थानमा उपस्थितको लागि किरात राई यायोक्खा मकाउले हार्दिक अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...