News Portal

प्रेम कटवालको शब्दमा राजु थापाको “मेरी आमा” सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
१२९९ पटक
१३, २०१९ नोभेम्बर

कुवेत – शिरमा सगरमाथा छातीमा देश बोक्नु पर्छ, दिल चोरेर, दुई किनारझैं भैयो अब आशै छैन सँगै हुने, तिमीले छोडि गएपछि त घर न घाटको भँए”जस्ता गीतहरुमा कलम चलाएका सर्जक तथा गायक प्रेम कटवालको ‘मेरी आमा’ बोलको नयाँ गीत हालै मात्र बजारमा आएको छ।

उक्त गीतमा गायक राजु थापा मगरको एकल आवाज रहेको छ भने प्रेम कटवालले शब्द कोरेका हुन। संगीत बाबुल गिरीले भरेका हुन। संगित सागरको निर्देशनमा सो गीतको भिडियोमा राजु थापा मगर, सीता थापा र प्रनिस पराजुलीको अभिनयलाई हरि घलेले छायांकन गरेका हुन।

बिश्वास भण्डारीले सम्पादन गरेको भिडियोलाई ओएसआर डिजिटलको युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...