काठमाडौं २८, २०७६ कार्तिक : सुनाखरी मल्टि मिडियाको प्रस्तुतिमा निकेश तामाङको “सिमा रक्षा” नाम गीति हालै मात्र बजारमा आएको छ।
यस गीतमा नवराज घोरासैनी, कुमार पौडेल, सुर्यमणी आचार्य, निकेश तामाङ, निरु कार्की, गोबिन्द ढुंगाना, माधब थापा, बाबुराम भट्टराई र रदिप सुनुवारको सयुक्त आवाज रहेको छ भने माधब थापाकै लय/शब्द रहेको छ।
उक्त गीतको भिडियो जयराम थापाले निर्देशन तथा छायांकन गरेका हुन भने हिमाल सगर हिङ्माङ्को सम्पादनमा सुनाखरी मल्टि मिडियाकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
