News Portal

सुरज र दीपाको उत्कृष्ट अभिनयको “मेरै माया जाती” गीत बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
८४२ पटक

काठमाडौ २५, २०७६ कार्तिक : सर्जक दिपक अधिकारीको शब्द सिर्जनामा “मेरै माया जाती” बोलको लोकदोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ।

उक्त गीतमा हिमलाल सुनार र तुलसी क्षेत्रीको स्वर रहेको छ। यस गीतको लय सन्तोष सुबेदीले गरेका छन्,भने तारानाथ आचार्यको संगीत संयोजन रहेको छ।

सन्तोष सुबेदीको निर्देशनमा सुरज आचार्य र दीपा पौडेलको उत्कृष्ट अभिनयलाई गणेश सापकोटाले गीतको भिडियो छायांकन गरेका हुन भने सुबास अमगाईको सम्पादन रहेको छ।

सो गीतको भिडियो डिजिटल स्टार म्युजिकको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...