News Portal

  • बिनु घलेका चार (४) मुक्तक

    हिमाली संचार संवाददाता
    ९३७ पटक

    मुक्तक – १

    सेताम्मे थिए म तिम्लाई कात्रोमा लाने बेला
    आँशु संगै पीडाको पोको गास खाने बेला
    लुटेर लग्यौ सबै घृणित र अलच्छीनी भाछु अचेल
    स्वार्थी रैछौ खोस्यौ सिन्दुर नी आफु जाने बेला।

    मुक्तक – २

    जवानीले बैंश छल्किएको बेला
    लोभी ती भवरा पल्किएको बेला
    सम्हालेर राख अधरको प्यास भन्यौ
    तिर्खाएर प्यासी ढल्किएको बेला।।

    मुक्तक – ३

    दुख पछी सुख आउछ मान्छे कीन मान्दैन
    गुणको बदला गुण दिन मान्छे किन ठान्दैन
    भर्न पाए पोल्टो भर्छ आफ्नै अरुलाई मारेर
    बेरिनू पर्छ भोली कात्रोमा मान्छे कीन जान्दैन।।।

    मुक्तक – ४

    एकान्तमा जिउने अब बानी परिसक्यो
    जिन्दगानी मेरो अब कहानी बनीसक्यो
    भन्छौ तिमी खेल्नु पर्छ उमंगको छालमा
    मेरो त हेरन अब जवानी मरीसक्यो।।।।

    – बिनु घले
    सिम्ता गाउँपालिका – ९ खानीखोला, सुर्खेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...