काठमाण्डौ। धनुषाको मिथिला बिहारी नगरपालिकाको एक पुरुष बिरामी भएपछि उपचारका लागि जनकपुर अस्पताल ल्याउने क्रममा साउन २५ गते बाटोमै मृत्यु भयो। मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी...बाँकी
२०७७ साउन २५, आईतबार काठमाडौं – मिलन फिल्मसको प्रस्तुतिमा रहेको संगम थापाको टिकटक भाइरल “ओइ गनगन” बोलको गीत हालै मात्र बजारमा आएको छ। छोटो समयमै लाखौं दर्शकश्रोताहरुको माझ लोकप्रिय बन्न सफल सो गीतमा गायक संगम...बाँकी
२०७७ साउन २५, आइतबार वीरेन्द्रनगर – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेको छ। प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट चार महिनामा १ सय ५८ जनालाई पक्राउ गरिएको...बाँकी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नु आग्रह गरेकी छिन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीसँगको भेटमा...बाँकी
२०७७ साउन २३, शुक्रबार काठमाडौँ – कोरोना संकटका कारण कतार, साउदी अरेबिया र यूएई जाने नेपालीको संख्या ६५ प्रतिशतले कमी आएको छ। विश्वव्यापी कोरोना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश...बाँकी
२०७७ साउन २२, बिहीबार सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरणमा ६ करोड भन्दा धेरै रकम खर्च गरेको छ। कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको ३०...बाँकी
२०७७ साउन २१, बुधबार सुर्खेत – नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालय लामो समय देखी बाँकेको नेपालगञ्जमा रहेको छ। प्रादेशिक संरचनामा देश गएपनि नेपाल टेलिकमको कार्यालय भने अझै प्रदेश ५ मा रहेको छ। टेलिकमले...बाँकी
दिलीप राई, धरान । सुनसरीमा कोरोना न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला सुरक्षा समितिको बैठकले यही साउन २६ गते सम्म सुनसरीका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय...बाँकी
२०७७ साउन २०, मंगलबार गोविन्द केसी/दैलेख – दैलेखको सदरमुकामस्थित नारायण नगरपालिकामा तिन आर्थिक वर्षभित्र दश वटा योजना तथा कार्यक्रममा अनियमितता भएको जनप्रतिनिधिहरुले खुलासा गरेका छन्। आफु निर्वाचित भएर नगरपालिका आए यता जनप्रतिनिधि र कर्मचारीहरुले आफुखुसी...बाँकी
२०७७ साउन १९, सोमबार कमल न्यौपाने/नेपालगन्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई रङ्गे हात पक्राउ गरेकोछ। विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटि आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद...बाँकी