२०७७ साउन ३२, आइतबार सुर्खेत – सुनको जस्तो देखिने गहना सहित प्रहरी वीरेन्द्रनगर-३ बाट आज थप एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले दैलेखको आठविसकोट नगरपालिकाका बमबहादुर शाहीलाई...बाँकी
२०७७ साउन ३२, आइतबार सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ७ इत्राम सरकारी अधिकारी बस्ने महत्वपुर्ण क्षेत्र हो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा...बाँकी
२०७७ साउन ३१, शनिबार प्रकाश योगी/कैलाली – गायक बिक्रमजंग शाह र गायिका सिर्जु अधिकारको स्वरमा रहेको काठेक्षेत्रको गीत “खोला खोल्सी हे माया पलायो निहुरो” यतिबेला टिकटकमा निकै चर्चामा रहेको छ। उक्त गीतको भिडियो भने बनेको...बाँकी
२०७७ साउन३१, शनिबार बाँके – पत्रकार तथा सुचना अभियान्ता कमल न्यौपानेले बाँकेको राप्तिसोनारी गाउँपालिकासंग सुचना माग गरेका छन। केही दिन देखि सामाजिक संजालमा सो गाउँपालिकाले एउटै संचार माध्यमलाई ठुलो रकम एकलौटी प्रदान गरेको बहस चुलिएपछि...बाँकी
२०७७ साउन ३०, शुक्रबार सुर्खेत – कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखले पुरानै सडकलाई नापेर भुक्तानी दिएको पाईएको छ। शिर्षकगत बजेट र स्टिमेट अनुसारको काम नगरी कागजी प्रक्रिया मिलाएर भुक्तानी...बाँकी
रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका भित्रको मुख्य बजार क्षेत्र हुदै समुदायमा कोरोना फैलिए संगै रंगेलीमा पछिल्लो पटक ३० जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको कन्ट्याक्ट्मा आएका २ सय १७ जनाको स्वाब परिक्षण गर्दा एक...बाँकी
२०७७ साउन २९, बिहीबार सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ। वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो। विशेष सुराकीको आधारमा स्थानीय मनबहादुर...बाँकी
२०७७ साउन २८, बुधबार सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यूवाहरुको समूहले आज वीरेन्द्रनगर सुर्खेतको लाटिकोईलीमा रक्तदान कार्यक्रम गरेको छ। द रेस्पन्सिबल अड्स नेपालले आज कोभिड १९ को महामारीले सुर्खेतमा रगतको अभाव मध्यनजर गर्दै...बाँकी
काठमाण्डौ । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर रुसले मान्यता दिइएको बताएका छन् । रुसको...बाँकी
२०७७ साउन २७, मंगलबार नरहरि सापकोटा/गोरखा – आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय। दशैँ, तिहार, माघेसंक्रान्ती जुनसुकै पर्वमा पनि सधै सँगै विद्यालयमै। बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने...बाँकी