News Portal

गीतकार हरी उप्रेतीको “शंकाले लंका जलाउछ” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
८४१ पटक
वैशाख ६, २०७७ शनिबार

काठमाडौं – नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको “शंकाले लंका जलाउछ” गीतको भिडियो सार्वजनिक भएको छ। प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ। गीतमा प्रेमलाई नजिकबाट ब्यक्त गरिएको छ।

मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनी सम्पुर्ण दर्शक तथा श्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बताइन।

गीतकार तथा समाजसेवी हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ। गीतको भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजार व्यवस्थापन गरेको छ।

उक्त गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

https://youtu.be/ZGa5VKj47qQ

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...