२०७७ साउन १६, शुक्रबार वीरेन्द्रनगर – कर्णालीमा कोरोना भाईरसलाई जित्नेको संख्या १७ सय नाघेको छ। आज सुर्खेत, सल्यान र रुकुमपश्चिमका विभिन्न आईसोलेसन सेन्टरबाट १८ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा...बाँकी
२०७७ साउन १६, शुक्रबार सुर्खेत – सुर्खेतमा विद्यार्थीहरुले परिक्षा दिन नसक्ने भन्दै आन्दोलन गरेका छन्। सयौं विद्यार्थीहरुले प्लेकार्ड बोकेर शान्तिपुर्ण रूपमा सडकमा प्रदर्सन गरेका छन्। आन्दोलनकारी विद्यार्थीहरुले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र...बाँकी
२०७७ साउन १६, शुक्रबार कुवेत सिटि – कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपालीसहित ७ देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको छ। कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक...बाँकी
२०७७ साउन १६, शुक्रबार काठमाडौं – गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो। कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो। त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर...बाँकी
काठमाडौ । सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश गरेको छ। ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सर्वाेच्चले बिहिवार सुनुवाई गर्दै सरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा...बाँकी
२०७७ साउन १५, बिहीबार बेइजिङ – चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ। स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलोपटक...बाँकी
रामप्रसाद ढुंगेल – झापा । कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडी सरेको छ । बारदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका...बाँकी
दिलीप राई, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण विमारी हुँदैं स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिन थाले पछि आजदेखि लकडाउन गरेको छ । वीपीका एक जना चिकित्सकका श्रीमान् र सर्जरी विभागको वर्डामा...बाँकी
२०७७ साउन १२, मंगलबार काठमाडौं – प्रास्ना शाक्यकाे गीत “नयाँ जन्म”काे म्यजिक भिडियाे युट्युबमा सार्वजनिक भएकाे छ। उक्त गीत नयाँ जन्मकाे म्यजिक भिडियाेमा धेरै सम्भावना बाेकेका युवा व्यवसायी सुमिप श्रेष्ठ र माेडल सृजना येङ्गदेनकाे अभिनय...बाँकी
दिलिप राई, धरान । धरान उपमहानगरपालिका धरान भित्र रहेका साउनमा लाग्ने विजयपुरको पिण्डेश्वर बाबा धाममा लाग्ने बोलबंम मेला नलगाउने निर्णय भएको थियो । हिजो सोमबार पिण्डेश्वर मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मन्दिरको मुख्य...बाँकी