News Portal

बुद्ध र मेलिना राईको “फेसबुक म्यासेन्जर” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७७३ पटक

१४ चैत्र २०७६, काठमाण्डौ – लोकप्रीय गायक तथा नेपाली आईडियल बुद्ध राई र चर्चित गायिका मेलिना राईको सुमधुर आवाज रहेको फेसबुक म्यासेन्जर बोलको गीत सार्वजनिक भएको छ।

कृष्ण प्रसाद उप्रेतिको शब्द, गायक आफ्नै संगीत रहेको यो गीतमा पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ। ओ एस आर डिजिटल म्युजिक प्रालिको अफिसियल युटुव च्यानलबाट गत साता सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन तथा नृत्यनिर्देशन कमल राईले गरेका छन्।  

यो म्युजिक भिडियोमा यशराज र ऋचा थापाको अभिनय रहेको छ भने शिव ढकालले छायँकन गरेका छन्। समसामयिक बिषय बस्तुहरुलाई समेटेर युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको गीत रहेको हुनाले यो गीतलाई  युवा पुस्ताले नै बढी मनपराउने निर्माण पक्षको विश्वास रहेको गायक राईले बताए।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...