कुवेत : नेपालीहरूको समर्पित भन्ने मूल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेतमा ट्याक्सी व्यवसाय सञ्चालन गरेर बसेका नेपालीहरुलाई एकिकृत गर्दै कुवेतमा २०१६ मा नेपाली प्रवासी ट्याक्सी व्यवसायी सङ्घ कुवेत गठन भएको थियोे। नेपाली प्रवासी ट्याक्सी...बाँकी
युएई – नेपाल पत्रकार महासंघ युएई शाखाले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आगामी २७ डिसेम्बर शुक्रबार दुबईको जाबिल पार्कमा युएईमा रहेका सबै नेपाली संघसंस्थाका प्रमुख...बाँकी
युएई २४, २०१९ डिसेम्बर : ठकुरी सहयोग संजाल युएईले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्बजनिक बिदा दिन नेपाल सरकारसँग माग गरेको छ। राष्ट्र निर्माता श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन...बाँकी
कुवेत २४, २०१९ डिसेम्बर : कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। झापा गोलधाप निवासी सुरेश बहादुर खत्री १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका छन। उनका परिवार लामो समयदेखी पोखरा महानगरपालिका वडा नम्बर...बाँकी
युएई : आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाइएको छ। प्रवासी नेपाली एकता समाज यूएईले पाैष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा...बाँकी
कुवेत : तमु प्ये ल्हु संघ कुवेतको आयोजनामा आगामी ३ जनवरिमा हुन लागेको कार्यक्रम तमु च्यु ल्होसारको सम्पुर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा बिहान ११ बजेदेखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना...बाँकी
कुवेत : कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे संक्रान्ति आगामी १७ जनवरी २०२० शुक्रबारका...बाँकी
लन्डन २१, २०१९ डिसेम्बर : गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गैरआवासीय नेपाली संघसँग सिधा...बाँकी
कुवेत -ट्रेड युनियनको संयोजन तथा सोलिडारिटी सेन्टर र जिफन्ट कुवेतको सहकार्यमा कुवेत ट्रेड युनियनको सभाकक्षमा एक समारोहको विच अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको हो । कुवेतको राष्ट्रिय गानसँगै शुरू गरिएको सो कार्यक्रममा कुवेत ट्रेड युनियनका...बाँकी
कुवेत : नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी...बाँकी