आरपी ढुंगेल युएई ८, २०२० जनवरी : युएईबाट वैधानिक तरिकाले रेमिट्यान्स गर्दा नेपालीहरुद्वारा संचालित फुलबारी रेस्टुरेन्टमा नेपाली खाना खान पाइने भएको छ। बर दुबईका स्तरीय नेपाली रेस्टुरेन्टमध्ये फुलबारी रेस्टुरेन्टमा मात्रै यो सुविधा पाइने रेस्टुरेन्टका संचालक...बाँकी
पौष २२, मकाउ। नेपाल सरकारले धोषणा गरेको भ्रमण बर्ष सन् २०२० उत्सवको रुपमा मनाउने लक्षसहित नेपाल सरकारले औपचारिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर सातै प्रदेशका मुख्य मन्त्रीहरुले उद्घाटन गरीसकेका छन् । नेपाल भ्रमण बर्ष सन्...बाँकी
आरपी ढुंगेल युएई ७, २०२० जनवरी : आफ्नो कम्पनी छोडेर बिना भिसा लामो समयदेखि युएईमा बसिरहेका दुई नेपाली महिलाको उद्दार भएको छ। उत्तरी इमिरेट्स रासअलखेमाको क्लिनिङ कम्पनीमा कार्यरत झापा र रामेछापका दुई महिलालाई नेपाली दूतावास...बाँकी
कुवेत : “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नाराका साथ कुवेतमा...बाँकी
कुवेत – कुवेत स्थित राजधानी प्यालेस रेस्टुरेन्ट खैतनमा तमू च्यु ल्होसार कार्यक्रम विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्यताका रुपमा सम्पन्न भएको छ। कार्यक्रम सुरु हुन साथै नेपालबाट पाल्नु भएका कलाकारले महामहिम राजदूत तथा संस्थाको अध्यक्ष र...बाँकी
युएई : खोटाङ सेवा समाज युएईद्वारा आयोजिक वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा युएईको राजधानी अबुधबी स्थित मुसाफा पार्कमा...बाँकी
यूएई : नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्यले प्रचारप्रसार सुरूवात गरेका छन्। यूएईमा रहेकाे नेपालीहरूकाे पूरानाे संस्था नेपाली समाज यूएईले ४ दर्जन भन्दा बढी संघसंस्थालाई समेटेर जनवरी १ तारिख शुक्रवार दुबईस्थित जाबिल पार्कमा भ्रमण वर्षकाे प्रचारप्रसार तथा शुभकामना...बाँकी
भरत शिवाकोटी – झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापावासीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. ले हरेक बर्ष झैँ यस बर्ष पनि झापा जिल्लाका विभिन्न विधालयका अति विपन्न वर्गका छात्र छात्राहरुलाई पौष १४ गते...बाँकी
साउदी ३०, २०१९ डिसेम्बर : नेपाली राजदूतावासले साउदीमा अकामा नविकरण नगरी र कम्पनी छोडी भागेर काम गरिरहेका नेपालीहरू वहिर्गमन भिसाबाट नेपाल फर्किन सक्ने जनाएको छ। दूतावासले जारी गरेको सूचनामा ‘कुनै मुद्दा मामिला, दण्ड, जरिवाना नभएका‘...बाँकी
कुवेत २९, २०१९ डिसेम्बर : हाला फेब्रुअरीमा कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा आयोजना हुने...बाँकी