शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा माघ २ गत्ते माघे सक्राति मनाउन भेला भएका मकाउमा कार्यरत मगरसमुदायले शम्सेर थापाको अध्यक्षतामा १७ सदस्यीय “मगर संघ मकाउ” गठन गरेका छन्। प्रमुख अतिथि मगर संघ...बाँकी
यूएई १६, २०२० जनवरी : आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ। यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किदा नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण...बाँकी
कुवेत : पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरको साथमा स्थानीय चर्चित कलाकारहरुको धमाकेदार प्रस्तुती रहने भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज...बाँकी
कुवेत १३, २०२० जनवरी : मोरङसुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा बनभोज यहि आउँदो जनवरी ३० तारिख बिहिवार साझ वाफ्रा हल कुवेतमा भब्य समारोह बीच हुने संस्थाका सदस्य जयनारायण थारुले हिमालीसंचारलाई जानकारी दिए। कुवेतको नेपाली...बाँकी
मकाउ : नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउ र गैर-आवासीय नेपाली संघ मकाउको आयोजना साथै मकाउमा रहेका विभिन्न संघ संस्थाहरुको विशेष सहआयोजनामा आइतबार नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भव्यताका साथ औपचारिक रुपमा प्रचार प्रसार गरी उद्घाटन भएको छ।...बाँकी
लण्डन १२, २०२० जनवरी : गैर आवासीय नेपाली संघकी निवर्तमान सचिव जानकी गुरुङले गत अक्टोबर महिनामा काठमाडौंमा सम्पन्न संघको नवौं विश्व महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनमा भएका भनिएका अनियमितताहरूको तत्काल छानबिन गर्न माग...बाँकी
युएई– योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीको एकल प्रयत्नमा संचालित नि:शुल्क प्राथमिक उपचार तालिम नेपालका ४६ जिल्लामा सम्पन्न भएको छ । विदेशमा सिकेको...बाँकी
कुबेत : शुक्रबार दिन कुवेत स्थित हिजुल कबड एरियाको सुन्दर खुल्ला एरियामा एकदमै रमियाण ठाँउमा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथमा भव्य रुपमा सम्पन्न गरेको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु...बाँकी
कुवेत ०९, २०२० जनवरी : ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि मानबहादुर बलायरको पहलमा आफु काम गर्ने कम्पनी तारिक अल्घानिममा कार्यरत नेपालीहरुबाट संकलित रकम जम्मा २ सय कुवेती दिनार (नेपाली ७५ हजार ३ सय ७४ रुपैयाँ)...बाँकी
न्यूयोर्क ९, २०२० जनवरी : न्यूयोर्कमा ट्रकको ठक्करबाट एक नेपाली बालकको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु...बाँकी