News Portal

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कुवेतमा मनाइयो

हिमाली संचार संवाददाता
७५६ पटक

कुवेत -ट्रेड युनियनको संयोजन तथा सोलिडारिटी सेन्टर र जिफन्ट कुवेतको सहकार्यमा कुवेत ट्रेड युनियनको सभाकक्षमा एक समारोहको विच अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको हो ।
कुवेतको राष्ट्रिय गानसँगै शुरू गरिएको सो कार्यक्रममा कुवेत ट्रेड युनियनका अध्यक्ष अहमद अल-अनजीले संवोधन गरेका थिए भने उक्त कार्यक्रममा कुवेत सरकारको तर्फबाट ट्रेड युनियन अध्यक्ष हसन अल सलाइल, मिनिष्ट्रि अफ सोसियल अफेयरर्सको तर्फबाट मुनिरा अल-कान्दारी,सोलिडरिटी सेन्टरका अब्दुलरहमान अल-तुर्की लगायत विभिन्न देशका आप्रवासी श्रमिकको क्षेत्रमा कार्य गर्ने प्रतिनीधिहरू तथा आप्रवासी कामदारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

युनियनका महासचिब मुहम्मद अल अरदाको संचालनमा

सामुहिक रूपमा केक काटेर मनाइएको अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विशेष कार्यक्रममा कुवेत ट्रेड युनियनले सरकारी पदाधिकारीका अलवा सोलिडारिटी सेन्टरका अब्दुलरहमान, घाना दूतावासका कन्सुलर अफिसर सामुएल, जिफन्टका कुवेत संयोजक गणेश रावत लगायत फिलिपिन्स, इजिफ्ट, श्रीलंका, सियरालियोनका आप्रवासी कामदारका क्षेत्रमा काम गर्ने प्रतिनीधिहरूलाई सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...